एमालेले झापामा टुंग्यायो उम्मेदवार, एउटा संघ र दुई प्रदेश राप्रपालाई

झापामा एमालेले उम्मेदवार टुंग्याएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा एमालेले उम्मेदवार टुंग्याएको हो । एमालेले झापाका ५ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये ४ वटामा उम्मेदवारी दिनेछ ।...

सम्बन्धित सामग्री

गोदारकोे अध्यक्षतामा मुआथाई गण्डकी प्रदेश संघ गठन

पोखरा आईतबार गण्डकी प्रदेशस्तरीय मुआथाई संघ गठन गरिएको छ। प्रशिक्षक समेत रहेका दिपकबहादुर गोदारको अध्यक्षतामा दुई उपाध्यक्ष थप गर्ने गरी १३ सदस्यीय मुआथाई प्रदेश संघ गण्डकी गठन गरिएको हो।...

गोदारकोे अध्यक्षतामा मुआथाई गण्डकी प्रदेश संघ गठन

पोखरा आईतबार गण्डकी प्रदेशस्तरीय मुआथाई संघ गठन गरिएको छ। प्रशिक्षक समेत रहेका दिपकबहादुर गोदारको अध्यक्षतामा दुई उपाध्यक्ष थप गर्ने गरी १३ सदस्यीय मुआथाई प्रदेश संघ गण्डकी गठन गरिएको हो।...

‘संघ र प्रदेश सरकारले सहयोग गरेनन्’

काभ्रे । काभ्रेका पालिका प्रमुखहरुले संघ र प्रदेश सरकारले स्थानीय सरकारलाई बलियो बनाउन नचाहेको आरोप लगाएका छन् । माथिल्लो निकायबाट सहयोग भन्दा पनि निर्देशन मात्रै आउने गरेको उनीहरूको आरोप छ । काभ्रेमा ६ नगरपालिका र ७ गाउँपालिका गरी १३ वटा स्थानीय तह छन् । सुगमदेखी दुर्गम क्षेत्र समेत काभ्रेमा पर्दछ । काभ्रेको कर्णाली भनेर चिनिने […]

संघ सरकारविरुद्ध धर्ना बस्दै मधेस प्रदेश सरकार

जनकपुरधाम – प्रहरी समायोजन नगरेको भन्दै मधेस प्रदेश सरकारले संघ सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको छ। प्रदेश सरकारको पहिलो चरणको आन्दोलनअन्तर्गत प्रदेश प्रमुखको कार्यालय अगाडि आज आइतबारदेखि धर्ना दिने मधेस सरकारका गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साहले जानकारी दिए। उनले हिजाे शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै आन्दोलनको घोषणा गरेका हुन्। उनले एक साताअगाडि प्रदेश प्रमुख हरिशंकर […]

प्रहरी समायोजनमा आलटालः संघ–प्रदेश सरकार द्वन्द्वोन्मुख

काठमाडौं, साउन २७। मधेस प्रदेश सरकारले गत आइतबार संघ सरकारलाई एक साताको समयसीमासहित यस्तो चेतावनी दिएको हो। संविधानमा भएको प्रहरीसम्बन्धी व्यवस्थालाई लिएर संघ र प्रदेश सरकारबीच द्वन्द्वको स्थिति देखापरेको छ। पाँच वर्षसम्म शान्त रहेका प्रदेश सरकारले निर्वाचन नजिकिन थालेसँगै प्रदेश प्रहरी आफूमातहत माग्न थालेका छन्। तर संघीय सरकारले प्रदेश प्रहरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न आनाकानी […]

प्रहरी समायोजनबारे संघ र प्रदेश सरकारबीच द्वन्द्व

संविधानमा भएको प्रहरीसम्बन्धी व्यवस्थालाई लिएर संघ र प्रदेश सरकारबीच द्वन्द्वको स्थिति देखापरेको छ। पाँच वर्षसम्म शान्त रहेका प्रदेश सरकारले निर्वाचन नजिकिन थालेसँगै प्रदेश प्रहरी आफू मातहत माग्न थालेका छन् । तर संघीय सरकारले प्रदेश प्रहरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न आनाकानी गर्दा स्थिति द्वन्द्वोन्मुख देखिएको हो। संविधानप्रदत्त अधिकार उपयोगका लागि प्रदेश सरकारहरूले उत्कट चाहना देखाइरहेका छन्। मङ्सिर ४ मा हुने  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअघि नै प्रदेश प्रहरीलाई आफू मातहत ल्याउने च

संघ र प्रदेश निर्वाचनका लागि एमालेले आज दल दर्ता गर्दै

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आज संघ र प्रदेश सदस्य निर्वाचनका लागि दल दर्ता गर्दैछ । आज दिउँसो निर्वाचन आयोग पुगेर एमालेले दल दर्ताका लागि निवेदन दिने भएको हो ।आयोगले...

गण्डकी प्रदेश भलिबल संघ गठन, अध्यक्षमा गुरुङ सर्वसम्मत

संघीय संरचनासँगै गण्डकी प्रदेश भलिबल संघ गठन गरिएको छ। गण्डकी प्रदेशका ११ वटै जिल्लामा जिल्ला भलिबल संघ गठनपछि शुक्रबार प्रदेश भलिबल संघ गठन गरिएको हो। प्रदेशका ११ वटै जिल्लाका प्रतिनिधि सहभागिता भएपनि प्रदेश भलिबलको पदाधिकारमा स्याङजा जिल्लाको बर्चस्व रह...

राष्ट्रिय स्वास्थ्यकर्मी संघ प्रदेश १ को अध्यक्षमा धमला

राष्ट्रिय स्वास्थ्यकर्मी संघ  प्रदेश एकको अध्यक्षमा रामकुमार धमला निर्विरोध निर्वाचित भएका छन्। प्रदेश अधिवेशनबाट इटहरीका धमला अध्यक्षमा निर्वाचित भएका हुन्।

कर्णाली प्रदेश अस्पताललाई संघ मातहत लिने तयारी

कर्णाली प्रदेश अस्पताल सुर्खेतलाई संघ मातहतमा लिने तयारी गरिएको छ ।कोरोना भाइरस संक्रमितको उपचारमा प्रभावकारी व्यवस्थापन गर्न नसकेको भन्दै प्रदेश अस्पताललाई पुनः संघीय सरकार मातहत लिने तयारी गरिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताललाई संघ मातहतमा लिने निर्णयका लागि मन्त्रिपरिषद्मा पठाउने निर्णय गरी पेस गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य आपतकालीन तथा […]