एमालेले सुदूरपश्चिमका ७७ पालिकामा टुंग्यायो उम्मेदवार

११ बैशाख, धनगढी । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका ८८ मध्ये ७७ स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाएको छ । ११ वटामा भने सहमतिको प्रयास भइरहेकाले उम्मेदवार टुंगो नलागेको एमलेको प्रदेश कमिटीले जनाएको छ । धनगढी उपमहानगरपालिकाको उम्मेदवार केन्द्रीय सचिवालय समितिको बैठक र अन्य पालिकाको उम्मेदवार प्रदेश कमिटीले टुङ्गो लगाएको हो । डडेल्धुुराको अमरगढी नगरपालिका, भागेश्वर गाउँपालिका, […]