कास्कीमा एमालेले उम्मेदवार टुंग्यायो, गठबन्धन अन्यौलमै

नेकपा एमालेले कास्कीमा सबै उम्मेदवार टुंगो लगाएको छ। तर, गठबन्धन दलले भने उम्मेदवारको टुंगो लगाउन सकेको छैन। एमालेले कास्कीका प्रतिनिधिसभाका ३ वटै क्षेत्र र प्रदेश सभाका ६ वटै क्षेत्रका उम्मेदवारको टुंगो लगाएको हो। गठबन्धनले भने भागवण्डामा क्षेत्र टुंगो ल...

सम्बन्धित सामग्री

दुई महिनामै भत्कियो सत्ता गठबन्धन

पुस १० गते एमाले र माओवादीबीच प्रधानमन्त्री र सभामुख आलोपालो र राष्ट्रपति एमालेले लिने समझदारीसहित नयाँ सत्ता गठबन्धन निर्माण भएको थियो। तर नयाँ राष्ट्रपति निर्वाचनका लागि उम्मेदवार मनोनयन दर्ताको एक दिनअघि नेपाली कांग्रेस नेतृत्वमा रहेको पुरानो माओवादीसह...

डोल्पा र सल्यान: गठबन्धन र एमालेबीच प्रतिस्पर्धा

निर्वाचनमा कर्णालीका सबै जिल्लामा गठबन्धन दल र नेकपा ९एमाले०बीच नै प्रतिस्पर्धा देखिन्छ। सल्यानमा गठबन्धन दलका साझा उम्मेदवार नेकपा ९एकीकृत समाजवादी० पार्टीका उपमहासचिव प्रकाश ज्वाला हुनुहुन्छ भने एमालेले राजेन्द्रवीर रायलाई उम्मेदवार बनाएको छ।...

एमाले भर्सेस गठबन्धन : ललितपुरका ३ वटा क्षेत्रमा को–को छन् उम्मेदवार ?

आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि ललितपुरको ३ निर्वाचन क्षेत्रमा सत्ता गठबन्धन भर्सेस एमालेबीच भिडन्त हुँदैछ । ललितपुर १ मा एमालेले नवराज सिलवाललाई उम्मेदवार बनाएको छ ।सिलवाल अघिल्लो निर्वाचनमा विजयी भएका थिए भने यो पटक उनको मुख्य प्रतिस्पर्धा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका  उदय शमशेर राणासँग हुँदैछ । सोही निर्वाचन क्षेत्रबाट जनता समाजवादी पार्टी, नेपालका गोपाल राज राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका सन्दिप आचार्य, नेपाल मजदुर किसान पार्टीका कविन्द्र डंगोल, लोकतान्त्र

एमालेले क्लिनस्विप गरेको पाख्रिबासमा गठबन्धन विजयी

धनकुटा । २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले क्लिनस्विप गरेको धनकुटाको पाख्रिवास नगरपालिकामा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका ज्ञानबहादुर गुरुङ ५ हजार ४ सय ९८ मत ल्याई विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार भीमबहादुर राईलाई ४ सय ४५ मतान्तरले पराजित गरेका हुन्। पराजित राईले ५ हजार ५३ मत ल्याएका छन्। […] The post एमालेले क्लिनस्विप गरेको पाख्रिबासमा गठबन्धन विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक.

एमालेले क्लिनस्वीप गरेको पाख्रिबासमा गठबन्धन विजयी

धनकुटा : २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले क्लिनस्वीप गरेको धनकुटाको पाख्रिबास नगरपालिकामा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका ज्ञानबहादुर गुरुङले ५ हजार ४ सय ९८ मत ल्याई विजयी भएका छन्।उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार भीमबहादुर राईलाई ४ सय ४५ मतान्तरले पराजित गरेका हुन्। पराजित राईले ५ हजार ५३ मत ल्याएका छन्।यस्तै उपाध्यक्षमा एमालेकी नम्रता देउजाले ५ हजार ६२ पाएर विजयी भएकी छन्। उनले नेकपा माओवादी केन्द्रका उम्मेदवार ओमप्रकाश निरौलालाई ४ सय २१ मतले प

पोखराको मेयरमा गठबन्धन अगाडि, उपमेयरमा एमालेले उछिनो

कास्कीको पोखरा महानगरपालिकामा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले अग्रता कायमै छ । ११ हजार मत गन्दा आचार्यले ४४७८ मतका साथ अग्रता कायम राखेका छन् । एमालेका उम्मेदवार कृष्णबहादुर थापाले ४१२४ मतका साथ पछ्याइराखेका छन् । आचार्यसँग थापा २५४ मतले पछाडि रहेका छन् । यता उपमेयरमा एमालेले अग्रता लिएको छ ।एमालेकी मञ्जुदेवी गुरुङले ४७१४ मत ल्याउँदा नेपाली काँग्रेसकी कोपिला रानाभाटले ४५७० मत ल्याएकी हुन् । काँग्रेसकी रानाभाट १४४ मतले एमालेकी गुरुङभन्दा पछाडि छिन् ।

एमालेले टुंग्यायो पालिका उम्मेदवार, गठबन्धन भागबन्डापछि पार्टीको छलफलमा

नेकपा एमालेले बागलुङका पालिकाहरुमा उम्मेदवार टुंगो लगाएको छ। बागलुङ नगरपालिकामा गण्डकी प्रदेश फेरि पनि जनकराज पौडेललाई उम्मेदवार बनाएको छ। उनी हालका पनि नगरप्रमुख हुन्।...

तुलसीपुर र घोराहीमा गठबन्धन र एमालेले टुंग्यायो उम्मेदवार

काठमाडौं : सत्तारुढ दलबाट तुलसीपुर उपमहानगरपालिका प्रमुखमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरी र उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी) का नेता जोगबहादुर राना उम्मेदवार बन्ने भएका छन्। त्यस्तै नेकपा (एमाले)ले निवर्तमान जिल्ला अध्यक्ष टीकाराम खड्कालाई प्रमुख र स्यानी चौधरीलाई उपप्रमुखमा उम्मेदवार बनाएको एमाले दाङका अध्यक्ष हुकुम बस्नेतले जानकारी दिए। घोराही उपमहानगरपालिकामा…

११ उपमहानगरमा सत्तारुढ गठबन्धन र एमालेले कहाँकहाँ टुङ्गो लगाए उम्मेदवार ?

देशैभरका ११ उपमहानगरपालिकामध्ये अधिकांशमा सत्तारुढ गठबन्धन र नेकपा एमालेले मेयर र उपमेयरका उम्मेदवार टुङ्गो लगाएका छन् । केहीमा भने उम्मेदवार टुङ्गो लाग्न बाँकी छ ।स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको छ । लुम्बिनी प्रदेश अन्तर्गत घोराही र तुलसी उपमहानगरमा दुवै पक्षले मेयर र उपमेयरको उम्मेदवार टुङ्गो लागिसकेको छ । गठबन्धनबाट घोराही उपमहानगरको मेयरमा माओवादी केन्द्रका हेमराज शर्मा र उपमेयरमा नेपाली काँग्रेसका भुपबहादुर डाँगी उम्मेदवार बनेका छन् ।यस्

कर्णालीमा धमाधम उम्मेदवार छान्दै एमाले, गठबन्धनमा सकस

कर्णाली प्रदेशका पालिकाहरुमा एमालेले धमाधम उम्मेदवार छनोट गरिरहेको छ । ७९ वटा स्थानीय तह रहेको कर्णालीमा एमालेले धेरैजसो पालिका र वडा तहमा उम्मेदवार छनोट गर्ने कार्य सकाएको  छ । उता पाँचदलीय सत्ता गठबन्धन संयन्त्र भने भागवण्डाको गृहकार्यमा नै व्यस्त छ । त्यसैले उम्मेदवार छनोटमा ढिलाई भइरहेको छ । एमाले कर्णाली प्रदेश अध्यक्ष विनोद कुमार शाहका अनुसार जाजरकोटको भेरी नगरपालिकामा उम्मेदवारको टुंगो लगाईसकिएको छ । यो नगरपालिकामा अहिलेका मेयर सीपी घर्ती नै मेयरको उम्मेदवार बनेका छन् । यस