काठमाडौं । अतिविशिष्ट व्यक्तिको सवारीका कारण प्रहरीले मिटरब्याजपीडितमाथि धरपकड गरेको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुको सवारी हुँदा शान्तिपूर्ण धर्नामा बसेका मिटरब्याजपीडितमाथि प्रहरीले हस्तक्षेप गरेको हो ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सिताराम रिजालका अनुसार मंगलबार ३० जनालाई पक्राउ गरिएको छ । मिटरब्याजपीडित...