काठमाडौं : युथ कांग्रेस नेपालको प्रदर्शनमा प्रहरीले धरपकड गरेको छ। अर्थमन्त्री जनार्दन शर्मामाथिको छानबिनमा सरकार र प्रतिपक्षको भ्रष्ट नियतविरूद्ध संसद् भवन अगाडि युथ कांग्रेसले गरेको विरोध प्रदर्शनमा प्रहरीले धरपकड गरेको हो।
प्रदर्शन रोक्न रोज्दा प्रहरी र प्रदर्शनकारीहरुबिच घम्साघम्सी भएको थियो। प्रहरीले प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिएको छ।
बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई पहुँच…