बार आन्दोलनमा आज पनि प्रहरीको धरपकड, माइक खोसियो

कानुन व्यवसायीहरुले सर्वाेच्च अदालत परिसरमा गरेको प्रदर्शनमा आज पनि प्रहरीले धरपकड गरेको छ ।  प्रहरीले अघिल्ला दिनहरुमा प्रदर्शन गरेको ठाउँमा कानुन व्यवसायीहरुलाई जान रोक लगाएको छ ।  घेरा तोडेर प्रदर्शनकारीहरु...

सम्बन्धित सामग्री

शपथ ग्रहणमा ‘गाईजात्रा’, पटकपटक माइक बिग्रियो, उद्घोषक अलमलिए

काठमाण्डौ – नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रममा आज साेमवार धेरै रमाइला दृष्य देखिए । व्यवस्थापकीय कमजोरीदेखि उदघोषकले ढङ्ग नपुर्‍याउँदा कार्यक्रम खल्लोजस्तो पनि देखियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शपथ ग्रहण कार्यक्रम ४ बजे भए पनि चहलपहल भने दिउँसैदेखि थियो । छिन–छिनमा प्रहरीका गाडी साइरन बजाउँदै शीतल निवासमा प्रवेश गरिरहन्थे, विशिष्ट व्यक्तिहरू जाममा नपरून् भनेर ट्राफिक व्यवस्थापनका लागि शीतल निवासबाहिर खटिएका ट्राफिक प्रहरीलाई भ्याइनभ्याइ भय...

अध्यक्ष तिमिल्सिनाले सुविधा बढाउन सकिँदैन भनेपछि जब कर्मचारीले माइक बिगारिदिए ..

काठमाण्डाै – संसद् सचिवालयले १६ औँ संसद् सेवा दिवस मनाइरहेको छ । संसद् सेवा दिवस मनाइरहँदा भएका गतिविधिहरूले सबैको ध्यान तानेको छ । हिजाे मङ्गलवार संसद् सेवा दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले देशको आर्थिक अवस्थामा सुधार नआइ संसद् सचिवालयका लागि बजेट बढाउन नमिल्ने र नागरिककाे आर्थिक अवस्था कमजोर भएको बेला कर्मचारीले आफ्नो सुविधा थप गर्न माग गर्न नहुने बताउनुभएको थियो । अध्यक्ष तिमिल्सिनाको याे भनाइबाट रुष्ट संसद् सचिवालका कर्मचारीले आज बुधवार संसद् सेवा दिवसको अवस...

शुक्रबारको बहसमा के भयो ?

२३ मंसिर, काठमाडौं । शुक्रबार संवैधानिक इजलासमा पेशी तोकिनासाथ सुरक्षाकर्मीहरुले संवैधानिक इजलासको निरीक्षण गरे । कर्मचारीहरुले पोडियमको सेटअप मिलाए, माइक चेक गरे । अरु दिनजस्तो कानून व्यवसायीहरुले मूलगेटमा धर्ना दिएनन् । छेउमा उभिएर घाम तापे । ‘आज हामी अलि वरै बस्ने हो’ नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठले संवैधानिक इजलास भएको कोठातिर संकेत गर्दै भने, […]

नेप्सेमा ४ अंकको गिरावट, कारोबार ९६ करोडमा खुम्चियो

मंगलबार पनि सेयर बजार परिसूचक नेप्सेमा गिरावट आएको छ । अघिल्लो दिन २४ अंकमाथिले घटेको नेप्से सूचक आज थप ४.८७ अंकले घट्दै १९३३.८८ अंकमा झरेको हो । उसो त नेप्से सूचक घटेसँगै आज कारोबार रकममा समेत ठूलो संकुचन आएको छ । यस दिन ९६ करोड ५२ लाख १० हजार रूपैयाँ बराबरको २५ लाख ८१ हजार कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । अघिल्लो दिन २४ अंक बढीले नेप्से घटेको बजारमा १ अर्ब ६७ करोड ४ लाख रुपैयाँ बराबरको ४१ लाख २७ हजार कित्ता सेयर किनबेच भएको थियो । आज जीवन बीमा समूह, माइक

पीडकप्रति घृणा कि जे भयो भयो भनेर अब बिर्सने ?

लेख्‍ने कि नलेख्‍ने दोधारै थियो । इकागजले ‘सभामुखलाई हान्‍न माइक तानेँ, मौका मिलेन आज टाउको नै फुटाउँथेँ’ शीर्षकमा समाचार लेखेपछि त लेख्‍नैपर्‍यो भन्‍ने भो । सुरुमा केही पुराना प्रसंग । अलिकति सावधानी गराऊँ, यी प्रसंगले तपाईंलाई विचलित बनाउन पनि सक्छ । १.‘म १४ वर्षको थिएँ । …

पीडकप्रति घृणा कि जे भयो भयो भनेर अब बिर्सने ?

लेख्‍ने कि नलेख्‍ने दोधारै थियो । इकागजले ‘सभामुखलाई हान्‍न माइक तानेँ, मौका मिलेन आज टाउको नै फुटाउँथेँ’ शीर्षकमा समाचार लेखेपछि त लेख्‍नैपर्‍यो भन्‍ने भो । सुरुमा केही पुराना प्रसंग । अलिकति सावधानी गराऊँ, यी प्रसंगले तपाईंलाई विचलित बनाउन पनि सक्छ । १.‘म १४ वर्षको थिएँ । …

सभामुखलाई माइक ताक्ने एमाले सांसद आज संमयमित

नेकपा एमालेले संसद बैठक निरन्तर अवरोध गरिरहेको छ । संसद बैठक सुरुहुनासाथ अवरोध र नाराबाजी गर्ने क्रम आइतबारपनि जारी नै रहेको छ । विगत भन्दा आइतबार भने एमाले सांसदहरु केही संयममित देखिएका छन् ।

सांसदहरूलाई ओलीको निर्देशन : ‘सभामुखलाई माइक नहान्नू, अरूको काँधमा नचढ्नू’

काठमाण्डौ – नेकपा एमालेले सभामुख अग्नि सापकोटाको जबरजस्तीका कारण संसद् अवरोध गर्नुभएको स्पष्ट पारेको छ ।  आज आइतवार बिहान बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटाले एमाले फुटाउन भूमिका खेलेको र दल हेरेर फरक व्यवहार गरेकाले विरोध गर्नुभएको बताउनुभयो ।  सभामुखले संसदका एजेन्डा प्रतिपक्षीलाई थाहै नदिएको भन्दै अध्यक्ष ओलीले देशलाई मतभेद र कलहतिर लैजाने प्रयास भइरहेको बताउनुभयो । उहाँले सरकार र सभामुखको स्वेच्छातारीताको सशक्त विरोध गर्न सांसदहरूलाई निर्देशन ...

परराष्ट्र मन्त्री ज्ञवाली र अमेरिकी विदेश मन्त्री पाेम्पियाेबीच टेलिफाेन वार्ता

काठमाण्डाै – परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र अमेरिकी विदेश मन्त्री माइक पोम्पियोबीच टेलिफोनमा वार्ता भएको छ । मन्त्री ज्ञवाली र पोम्पियोबीच आज दिउँसो वार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  कोरोना महामारीको सन्दर्भमा दुई देशले भोगेका अनुभव साटासाट भएको मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ...

प्रदेश ४ को पहिलो बैठक आज, सभामुख र उपसभामुख निर्वाचन फागुन ३ र ६ मा

प्रदेश नम्बर ४ को पहिलो प्रदेशसभा बैठक आज हुँदैछ। प्रदेशसभाको लागि सजावट पूरा भएको छ । पोखराको नदीपुरस्थित नगर प्रशिक्षण केन्द्रको हलमा कार्पेट, टेबल, रंग रोगन, टेवल माइक सबै जडान भएका छन्। बैठकमा भाग लिन सबै प्रदेश सासंदहरु पोखरा आइपुगेका छन्। दलको बैठकले आज हुने बैठक सवा घण्टा चल्ने तय गरेका छन्। बैठकले प्रदेशसभा…