टिकट नपाएपछि डोटीमा कांग्रेस असन्तुष्ट समूहले स्वतन्त्र उम्मेदवारी दिने

डाेटी - चुनावी तालमेलप्रति असन्तुष्ट रहेका नेपाली कांग्रेस डोटीको एक समूहले स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेको छ ।सिट बाँडफाँटप्रति असन्तुष्ट कांग्रेस नेता कार्यकर्ताले भने प्रतिनिधि सभा सदस्यमा महाधिवेशन प्रतिनिधि पदमराज जोशीलाई उम्मेदवार बनाउने तयारी गरेको छ । यसैगरी प्रदेश सभातर्फ (ख) मा भूमिराज बडुले स्वतन्त्र उम्मेदवारी दिने तयारी गर्नुभएको छ । बडु नेपाली कांग्रेसको जिल्ला अधिवेशनमा जिल्ला सभापतिको प्रतिस्पर्धामा रहनुभएको थियो । उहाँ दोस्राे चरणमा थोरै मत अन्तरले सभापति पदमा पराजित हुनुभएको थियो ।सत्ता गठबन्धनको भ...

सम्बन्धित सामग्री

सर्लाली ४ मा अमरेश सिंहले स्वतन्त्र उम्मेदवारी दिने

काठमाडौँ – आफू निर्वाचित हुँदै आएको सर्लाही ४ मा पार्टी टिकट नदिएपछि कांग्रेस नेता अमरेशकुमार सिंहले स्वतन्त्र उम्मेदवारी दिने भएका छन्। टिकटका लागि काठमाडौँ आएका सिंह आइतबार बिहान पहिलो फ्ल्याइटबाट जिल्ला पुगेर स्वतन्त्र रुपमा उम्मेदवारी दिने भएका हुन्। सर्लाही ४ मा महामन्त्री गगन थापालाई टिकट दिने तयारी कांग्रेसले गरेको छ।

एकीकृत समाजवादीका जोशीले डडेल्धुराको प्रदेशसभा २ मा स्वतन्त्र उम्मेदवारी दिने

डडेल्धुरा : प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा नेकपा एकीकृत समाजवादीले भाग नपाएपछि स्वतन्त्र उम्मेदवारी दिने भएको छ।प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा नेकपा एसले प्रदेशसभा २ मा दाबी गरेको थियो। डा. तारा जोशीले प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिने एकीकृत समाजवादीका जिल्ला अध्यक्ष कवीन्द्र विष्टले बताए। जोशीलाई नेपाली कांग्रेस बीपीले पनि सहयोग गर्ने भएको छ।जोशीलाई एमालेको समर्थन जुटाउन वार्ता पनि जारी रहेको अध्यक्ष विष्टले बताए। गत चुनावम

रुपन्देही–१ बाट स्वतन्त्र उम्मेदवारी दिने तयारीमा घनश्याम भुसाल

नेकपा एमाले परित्याग गरेका नेता घनश्याम भुसालले रुपन्देही–१ बाट स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन्। भुसालले विद्रोह गर्ने संकेत पाएपछि सत्तारुढ गठबन्धनले पनि रुपन्देही–१ रिक्त राखेको छ। भुसालले उम्मेदवारी दिएमा उनको...

रुपन्देही १ मा स्वतन्त्र उम्मेदवारी दिने घनश्याम भूसालको तयारी

२२ असोज, काठमाडौं । नेकपा एमाले परित्याग गरेका घनश्याम भूसालले रुपन्देही १ मा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् । एमालेले प्रतिनिधिसभाको टिकट नदिएपछि भूसालले शनिबार दिउँसो पार्टी परित्यागको घोषणा गरेका हुन् । निकटवर्तीहरुका अनुसार भूसालले अब रुपन्देही १ मा स्वतन्त्र उम्मेदवारी दिने छन् । सत्ता गठबन्धनका नेताहरुले भुसाललाई आफूहरुसँग मिलेर चुनाव लड्न प्रस्ताव गरेका […]

स्वतन्त्र उम्मेदवारी दिने गंगा चौधरीको घोषणा

२१ असोज, काठमाडौं । नेकपा एमालेका नेता गंगा चौधरी सत्गौवाले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन् । चौधरी दाङ १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार हुने दौडमा थिइन् । तर एमाले नेतृत्वले शान्ता चौधरीलाई उम्मेदवार बनाउने तयारी गरेपछि चौधरी असन्तुष्ट बनेकी हुन् । संघमै दाबी गरेका रेवतीरमण शर्मालाई भने प्रदेशमा उम्मेदवार बनाउने तयारी एमालेको छ । […]

ललितपुर क्षेत्र न ३ बाट स्वतन्त्र उम्मेदवारी दिने डा तोसिमा कार्कीको तयारी

डा तोसिमा काकीले आगामी प्रतिनिधि सभा निर्वाचनमा ललितपूर क्षेत्र न ३ बाट स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेकी छन्।

विवेकशील साझा त्यागेर काठमाडौँ ६ मा स्वतन्त्र उम्मेदवारी दिने मियाँको घोषणा

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ६ बाट अब्दुस मियाँले स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । विवेकशील साझाको युवा सङ्गठनको संयोजक रहेका मियाँले पार्टी त्यागेर स्वतन्त्र उम्मेदवारी दिने बताएका हुन्। उनले स्वतन्त्र हैसियतमा उम्मेदवारी दिने बताए । प्रतिनिधि सभामा सक्षम र स्वतन्त्र युवाहरू आउनुपर्ने र कानुन निर्माताका रूपमा युवाको सहभागिता बढ्नुपर्ने आफ्नो भनाइ रहेको मियाँ […]

काठमाडौं-४ बाट हेम बोम्जनले स्वतन्त्र उम्मेदवारी दिने

कृषिको अध्ययन गरेका हेम बोम्जोनले काठमाडौं क्षेत्र नम्बर ४ बाट स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । कृषि अध्ययन गरेका बोम्जोनले आगामी संघीय चुनावमा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका हुन् । काठमाडौं महानगरपालिका ११ कपनमा बस्दै आएका बोम्जोनले कृषि क्षेत्रमा मुख्य प्राथमिकता दिएर उम्मेदवारी दिन लागेका हुन् । कृषि क्षेत्रमा खोज अनुसन्धान गर्दै आएका बोम्जोनले छोटो समय मिडिया क्षेत्रमा काम गरेको बताए ।‘मैले कृषि क्षेत्रलाई प्राथमिकता दिएर काम गर्नेगरी संघीय चुनाव लड्ने सोचेको छु&rs

व्यवसायी साहले जनकपुरधामको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने

यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिकाको मेयरका लागि व्यवसायी वैद्यनाथ साहले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । असहाय संरक्षण मञ्चका अध्यक्ष समेत रहेका साहले शनिवार पत्रकार सम्मेलन गरी जनकपुरधाम उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् ।साहले विगत १५ वर्षदेखि सामाजिक क्षेत्रमा निरन्तर काम गरिरहेको बताउँदै जनकपुरधामवासीले आफूलाई विश्वास गरेर मत दिने बताए । साहले जनकपुरधामलाई नेपालको दोस्रो ठूलो पर्यटकीय स्थल बनाउने बताए ।उन