रुपन्देही १ मा स्वतन्त्र उम्मेदवारी दिने घनश्याम भूसालको तयारी

२२ असोज, काठमाडौं । नेकपा एमाले परित्याग गरेका घनश्याम भूसालले रुपन्देही १ मा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् । एमालेले प्रतिनिधिसभाको टिकट नदिएपछि भूसालले शनिबार दिउँसो पार्टी परित्यागको घोषणा गरेका हुन् । निकटवर्तीहरुका अनुसार भूसालले अब रुपन्देही १ मा स्वतन्त्र उम्मेदवारी दिने छन् । सत्ता गठबन्धनका नेताहरुले भुसाललाई आफूहरुसँग मिलेर चुनाव लड्न प्रस्ताव गरेका […]

सम्बन्धित सामग्री

रुपन्देही– १ बाट एमाले उम्मेदवार छविलाल विश्वकर्मा निर्वाचित

बुटवल – रुपन्देही– १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्मा निर्वाचित भएका छन्। विश्वकर्माले आफ्नै पूर्व सहकर्मी घनश्याम भूसाललाई ३ हजार ५६४ मतान्तरले पराजित गरे। विश्वकर्माले २४ हजार ८७२ र भूसालले २१ हजार ३०८ मत प्राप्त गरेका छन्। भुसालले एमालेले टिकट नदिएपछि पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएका थिए। उनलाई सत्तारुढ गठबन्धनले […]

घनश्याम भुसाल पराजित, रुपन्देही १ मा एमालेका छविलाल विश्वकर्मा विजयी

बुटवलः प्रतिनिधि सभा सदस्य निर्वाचनमा रुपन्देही १ बाट नेकपा एमालेका छविलाल विश्वकर्मा विजयी भएका छन्। एमालेका सचिव तथा लुम्बिनी प्रदेश इन्चार्जसमेत रहेका विश्वकर्माले सत्ता गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसाललाई ३ हजार ५६४ मतान्तरले पराजित गरेका हुन्। विश्वकर्माले २४ हजार ८७२ मत ल्याएर विजयी हुँदा भुसालले २१ हजार ३०८…

सत्ता गठबन्धनको समर्थनमा रुपन्देही-१ मा घनश्याम भुसालले दिए स्वतन्त्र उम्मेदवारी

काठमाडौँ- नेकपा एमाले परित्याग गरेका नेता घनश्याम भुसालले रुपन्देही क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका छन्। एमालेबाट टिकट नपाए पछि पार्टी परित्याग गरेका घनश्याम भुसालले सत्ता गठबन्धनको सहयोगमा रुपन्देही क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । त्यस्तै नेकपा एमालेले सचिव छविलाल विश्वकर्मालाई उम्मेदवार बनाएको छ । प्रदेशसभा (क) मा नेपाली […]

घनश्याम भुसालद्वारा रुपन्देही–१ मा स्वतन्त्र उम्मेदवारी दर्ता

काठमाण्डाै – हिजो शनिवार मात्रै नेकपा एमाले परित्याग गरेका नेता घनश्याम भुसालले रुपन्देही क्षेत्र नम्बर–१ बाट प्रतितिनिधि सभाका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँले सत्तारूढ गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको हो । एमालेले टिकट नदिएपछि उहाँले पार्टी छाडेको घोषणा गर्नुभएको थियो । उम्मेदवारी दर्तापछि पत्रकारसँग कुरा गर्दै नेता भुसालले संविधानको रक्षा गर्दै समुन्नत नेपालको भविष्यका लागि प्रगतिशील पार्टीहरू एकताबद्ध हुनुपर्ने बताउनुभयो ।

रुपन्देही-१ मा घनश्याम भूसालले दिए स्वतन्त्र उम्मेदवारी

२३ असोज,बुटवल । नेकपा एमाले परित्याग गरेको घोषणा गरेका नेता घनश्याम भुसालले रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । नेता भूसाल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्तासँगै निर्वाचन कार्यालय देवदह पुगेर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । तर उनलाई सत्ता गठबन्धनमा रहेका दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, […]

रुपन्देही १ : गठबन्धनको समर्थनमा घनश्याम भुसालको स्वतन्त्र उम्मेदवारी

नेकपा एमाले परित्याग गरेका नेता घनश्याम भुसालले आसन्न प्रतिनिधि सभा निर्वाचनको लागि रुपन्देही निर्वाचन क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । गठबन्धनका दलको समर्थनमा उनले उम्मेदवारी दिन लागेको भुसालले बताए । आईतबार विहान आफ्नै निवास रुपन्देहीको तिलोत्तमामा पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेका हुन् । गठबन्धन दलबाट माओवादी केन्द्रको भागमा परेको रुपन्देही १ मा नेता भुसाललाई समर्थन गर्न माओवादी अध्यक्ष प्रचण्ड तयार भएपछि उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरको भुसालले बताए

घनश्याम भुसालद्धारा रुपन्देही-१ मा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

काठमाडौं, २३ असोज । नेकपा (एमाले) घनश्याम भुसालले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले आज (आइतबार) पत्रकार सम्मलेलन गर्दैं रुपन्देही १ बाट स्वतन्त्र उठ्ने घोषणा गरेका हुन् । उनलाई सत्ता गठबन्धनले सघाउने भएको छ । हिजो मध्यराति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भुसाललाई फोन गरेर आफूहरुको समर्थन रहने भन्दै गो अ हेड भनेका […]

रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिने घनश्याम भुसालको तयारी

एमाले अध्यक्ष केपी ओलीले टिकट वितरणमा निषेध गरेपछि पार्टी परित्याग गरेका पूर्वउपमहासचिव घनश्याम भुसालले रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् । सत्तागठबन्धनले सो क्षेत्रमा उम्मेदवारी रिक्त राखेपछि भुसालले...

रुपन्देही–१ बाट स्वतन्त्र उम्मेदवारी दिने तयारीमा घनश्याम भुसाल

नेकपा एमाले परित्याग गरेका नेता घनश्याम भुसालले रुपन्देही–१ बाट स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन्। भुसालले विद्रोह गर्ने संकेत पाएपछि सत्तारुढ गठबन्धनले पनि रुपन्देही–१ रिक्त राखेको छ। भुसालले उम्मेदवारी दिएमा उनको...