डडेल्धुरा : प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा नेकपा एकीकृत समाजवादीले भाग नपाएपछि स्वतन्त्र उम्मेदवारी दिने भएको छ।प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा नेकपा एसले प्रदेशसभा २ मा दाबी गरेको थियो। डा. तारा जोशीले प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिने एकीकृत समाजवादीका जिल्ला अध्यक्ष कवीन्द्र विष्टले बताए। जोशीलाई नेपाली कांग्रेस बीपीले पनि सहयोग गर्ने भएको छ।जोशीलाई एमालेको समर्थन जुटाउन वार्ता पनि जारी रहेको अध्यक्ष विष्टले बताए। गत चुनावम