मधेस प्रदेश : प्रहरी समायोजन नभए आन्दोलन गर्ने चेतावनी

मधेस प्रदेशका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साहले प्रहरी समायोजनका लागि संघीय सरकार गम्भिरता नदेखाएको भन्दै चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।बुधबार पत्रकार सम्मेलन आयोजन गर्दै गृह तथा सञ्चार मन्त्री साहले प्रहरी समायोजनको विषयमा संघ सरकारले बेवास्ता गर्दै आइरहेकाले मधेश प्रदेश सरकारले चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।गृह तथा संचार मन्त्री साहले प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका शिर्ष नेताहरुलाई ज्ञापन पत्र बुझाइए पनि संघीय सरकारले गम्भिरता नदेखाएको आरोप

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवाको आश्वासनपछि मधेस प्रदेश सरकारको आन्दोलन स्थगित

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले आउँदाे चुनावपछि बन्ने गठबन्धन सरकारले प्रहरी समायोजन गर्ने आश्वासन दिएपछि मधेस प्रदेश सरकारले सङ्घीय सरकारविरुद्धको आन्दोलन स्थगित गरेको छ ।  नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह जनकपुर आएकै दिन मङ्गलवार मधेस प्रदेश सरकारले आन्दोलन रोकेको हो । मुख्यमन्त्री लालबाबु राउतसँग महानिरीक्षक सिंहले भेटघाट पनि गर्नुभएको छ । मधेस सरकारले आन्दोलन रोक्ने घोषणा गरेपछि मात्रै सिंहले राउतसँग भेटवार्ता गर्नुभएको हो । महानिरीक्षक सिंह प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी...

प्रधानमन्त्रीको आश्वासनपछि मधेस सरकारको आन्दोलन स्थगित

जनकपुरधाम – प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न निर्वाचनपछि बन्ने गठबन्धन सरकारले प्रहरी समायोजन गर्ने आश्वासन दिएपछि मधेस प्रदेश सरकारले संघीय सरकारविरुद्धको आन्दोलन स्थगित गरेको छ। नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह जनकपुर आएकै दिन मंगलबार मधेश प्रदेश सरकारले आन्दोलन रोकेको हो। मुख्यमन्त्री लालबाबु राउतसँग महानिरीक्षक सिंहले भेटघाट पनि गरेका छन्। मधेस सरकारले आन्दोलन रोक्ने घोषणा गरेपछि मात्रै […]

मधेस प्रदेश सरकारका मन्त्रीहरूबाट निषेधाज्ञा क्षेत्रमा धर्ना

मधेस प्रदेश सरकारकै नेतृत्वमा आइतबारदेखि दुई घण्टे धर्ना कार्यक्रम सुरु भएको छ ।  प्रहरी समायोजन लगायतको मागलाई लिएर केन्द्र सरकारको ध्यानाकर्षणका लागि साता दिने धर्ना कार्यक्रम सुरु गरिएको हो । मधेस प्रदेश प्रमुखको निजी सचिवालयको कार्यालय परिसरभित्रै मधेस प्रदेश सरकारले पहिलो चरणको आन्दोलन अन्तर्गतको दोश्रो दिन सोमबार प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहको अगुवाईमा प्रदेश सांसदहरुको उपस्थितिमा धर्ना कार्यक्रम भयो ।यसरी संघीय सरकारविरुद्ध धर्ना दिँदा मधेस प्रदेश सरकारको आलोचना पनि

प्रहरी समायोजन नभएको भन्दै मधेस सरकारले गर्‍यो आन्दोलन घोषणा

प्रहरी समायोजन नभएको भन्दै मधेस सरकारले संघीय सरकारविरुद्ध पहिलो चरणको आन्दोलन घोषणा गरेको छ । शनिबार मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले पत्रकार सम्मेलन गर्दै आन्दोलन घोषणा गरेका हुन् ।

एक साताभित्र प्रहरी समायोजन नभए आन्दोलन गर्ने मधेस सरकारको चेतावनी

संघीय सरकारले एक साताभित्र प्रहरी समायोजनको प्रक्रिया अगाडि नबढाए मधेस प्रदेश सरकारले आन्दोलन गर्ने चेतावनी दिएको छ । मधेस सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साह नेतृत्वको टोलीले आइतबार प्रदेश प्रमुख हरिशंकरप्रसाद...

प्रहरी समायोजन नगरिए आन्दोलन गर्ने चेतावनी

तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई प्रभावित पार्ने गरी मधेस प्रदेश सरकारले प्रहरी समायोजनको मुद्दामा आन्दोलन चर्काउने तयारी थालेको छ । संघले रोक्ने र प्रदेशले थुत्ने रस्साकसीमा पेचिलो बनेको प्रहरी समायोजनलाई आन्दोलनबाटै टुंग्याउने चेतावनी प्रदेश सरकारले दिएको छ ।

प्रहरी समायोजन टुंग्याउन प्रदेश सरकारको ध्यानाकर्षण पत्र

सात दिनभित्र प्रहरी समायोजन नटुंग्याए आन्दोलन गर्ने चेतावनीसहित मधेस प्रदेश सरकारले प्रधानमन्त्री शेरवहादुर देउवालाई ध्यानाकर्षण पत्र पठाएको छ । आइतबार प्रदेश प्रमुख हरिशंकर मिश्रमार्फत मधेस सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रधानमन्त्री देउवालाई ध्यानाकर्षण पत्र पठाएका हुन् ।

प्रहरी समायोजन गर्न आलटाल गरेको भन्दै मधेस प्रदेश सरकारले चरणवद्ध संर्घष गर्ने

‘निर्वाचनको मिति समेत किटान भइसकेको अवस्था छैन, वर्तमान संघीय सरकार संघीयताप्रति अनिच्छुक देखिनु, जनताको अधिकार प्रति संवेदनशिल नहुनु मधेस प्रदेश लगायत तमाम प्रदेशहरुमा शान्ति सुरक्षाको अवस्था सृदृढ हुनुपर्ने हो, त्यसमा प्रहरीको आभावमा समस्या आएको छ।’...

प्रहरी समायाेजनका लागि चरणबद्ध आन्दाेलन गर्ने मधेस सरकारकाे घाेषणा

काठमाण्डौ – सङ्घीय सरकारले प्रहरी समायोजन गर्न आलटाल गरेको भन्दै मधेस प्रदेश सरकारले चरणबद्ध आन्दाेलन गर्ने घाेषणा गरेको छ ।  प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले आज बुधवार जनकपुरधाममा पत्रकार सम्मेलन गरी मधेस प्रदेशले चरणबद्ध आन्दाेलन गर्ने घाेषणा गरेको बताउनुभएको हो । उहाँले प्रदेश सरकारले सङ्घीय सरकारलाई यसबारेमा जानकारी गराउँदासमेत चित्तबुझ्दो जवाफ नआएको भन्दै चरणबद्ध आन्दोलन गर्ने निर्णयमा पुगेको बताउनुभयो । प्रदेश सरकारको तर्फबाट यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा, गृहम...

साउनभित्र प्रहरी समायोजन गर्न प्रदेशका गृहमन्त्रीहरूको माग

संघीय सरकारले प्रहरी समायोजनमा आलटाल गरिरहेको र प्रहरी भर्ना गर्ने अधिकार प्रदेशलाई नदिएको भन्दै सात वटै प्रदेशका आन्तरिक मामिला (गृह) तथा कानुन मन्त्रीहरुले आन्दोलनको चेतावनी दिएका छन् । मधेस प्रदेश सरकारको अगुवाईमा सात वटा प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीहरुको बिहीबार भएको भेलाले शान्ति सुरक्षाको जिम्मेवारी प्रदेश सरकारको भए पनि संघीय सरकारले प्रदेश मातहत अधिकार प्रत्यायोजन गर्न बेवास्ता गरिरहेको निष्कर्ष निकालेको हो ।मधेस प्रदेश सरकारले संघीय सरकारमाथि दबाब दिन शान्तिपूर्ण आन्दोलन गर