प्रहरी समायोजन गर्न आलटाल गरेको भन्दै मधेस प्रदेश सरकारले चरणवद्ध संर्घष गर्ने

‘निर्वाचनको मिति समेत किटान भइसकेको अवस्था छैन, वर्तमान संघीय सरकार संघीयताप्रति अनिच्छुक देखिनु, जनताको अधिकार प्रति संवेदनशिल नहुनु मधेस प्रदेश लगायत तमाम प्रदेशहरुमा शान्ति सुरक्षाको अवस्था सृदृढ हुनुपर्ने हो, त्यसमा प्रहरीको आभावमा समस्या आएको छ।’...

सम्बन्धित सामग्री

प्रधानमन्त्रीलाई मधेस प्रदेश सरकारको ६ बुँदे ध्यानाकर्षण

काठमाडौं- मधेस प्रदेश सरकारले प्रदेश प्रहरी समायोजन लगायतका ६ बुँदे माग राखी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाएको छ। बिहीवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा पुगेर मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसहितको टोलीले ध्यानाकर्षण पत्र बुझाएको हो। संघीयता भएको ८ वर्ष भइसक्दासमेत प्रदेश सरकारले पाउने संवैधानिक अधिकार नपाएकाले यो ध्यानाकर्षण गराउनुपरेको मुख्यमन्त्री यादवले बताए। उनले ३० […]

प्रधानमन्त्री देउवाको आश्वासनपछि मधेस प्रदेश सरकारको आन्दोलन स्थगित

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले आउँदाे चुनावपछि बन्ने गठबन्धन सरकारले प्रहरी समायोजन गर्ने आश्वासन दिएपछि मधेस प्रदेश सरकारले सङ्घीय सरकारविरुद्धको आन्दोलन स्थगित गरेको छ ।  नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह जनकपुर आएकै दिन मङ्गलवार मधेस प्रदेश सरकारले आन्दोलन रोकेको हो । मुख्यमन्त्री लालबाबु राउतसँग महानिरीक्षक सिंहले भेटघाट पनि गर्नुभएको छ । मधेस सरकारले आन्दोलन रोक्ने घोषणा गरेपछि मात्रै सिंहले राउतसँग भेटवार्ता गर्नुभएको हो । महानिरीक्षक सिंह प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी...

प्रहरी समायोजन अलपत्र, गृहले देखायो अदालत !

प्रहरी समायोजन ऐन बनेको करिब ३० महिना हुँदा पनि केन्द्र र प्रदेशमा प्रहरी कर्मचारीको समायोजन हुन सकेको छैन । प्रहरी समायोजन प्रक्रिया अघि नबढाएको भन्दै मधेस प्रदेश सरकार आन्दोलनमा उत्रिएको छ । एक वर्षअघि मधेस प्रदेशसभाबाट प्रहरी समायोजन हुनुपर्छ भनेर सार्वजनिक महत्त्वको प्रस्ताव पास गरिएको थियो । तर, मधेस सरकारले जति नै दबाब दिए पनि केन्द्रीय गृह मन्त्रालयका अधिकारी र प्रहरी प्रधान कार्यालयले प्रहरी समायोजनमा चासो देखाउन छाडेका छन् ।नेपाल प्रहरी र प्रदेश प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण अ

मधेस प्रदेश सरकारका मन्त्रीहरूबाट निषेधाज्ञा क्षेत्रमा धर्ना

मधेस प्रदेश सरकारकै नेतृत्वमा आइतबारदेखि दुई घण्टे धर्ना कार्यक्रम सुरु भएको छ ।  प्रहरी समायोजन लगायतको मागलाई लिएर केन्द्र सरकारको ध्यानाकर्षणका लागि साता दिने धर्ना कार्यक्रम सुरु गरिएको हो । मधेस प्रदेश प्रमुखको निजी सचिवालयको कार्यालय परिसरभित्रै मधेस प्रदेश सरकारले पहिलो चरणको आन्दोलन अन्तर्गतको दोश्रो दिन सोमबार प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहको अगुवाईमा प्रदेश सांसदहरुको उपस्थितिमा धर्ना कार्यक्रम भयो ।यसरी संघीय सरकारविरुद्ध धर्ना दिँदा मधेस प्रदेश सरकारको आलोचना पनि

संघ सरकारविरुद्ध धर्ना बस्दै मधेस प्रदेश सरकार

जनकपुरधाम – प्रहरी समायोजन नगरेको भन्दै मधेस प्रदेश सरकारले संघ सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको छ। प्रदेश सरकारको पहिलो चरणको आन्दोलनअन्तर्गत प्रदेश प्रमुखको कार्यालय अगाडि आज आइतबारदेखि धर्ना दिने मधेस सरकारका गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साहले जानकारी दिए। उनले हिजाे शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै आन्दोलनको घोषणा गरेका हुन्। उनले एक साताअगाडि प्रदेश प्रमुख हरिशंकर […]

प्रहरी समायोजन टुंग्याउन मधेस प्रदेशको प्रदेश प्रमुखलाई ज्ञापन पत्र

काठमाडौँ – मधेस प्रदेश सरकारले आगामी निर्वाचनअगावै प्रहरी समायोजन टुंग्याउन माग गर्दै प्रदेश प्रमुखलाई ज्ञापन पत्र बुझाएको छ। मधेस प्रदेशको गृह तथा सञ्चारमन्त्री भरत साहको नेतृत्वमा प्रदेश सरकारको टोलीले प्रदेश प्रमुख हरिशंकर मिश्रलाई ज्ञापन पत्र बुझाएको हो। प्रदेश सरकारलाई प्रहरी हस्तान्तरण गर्नुपर्ने मागसहित ज्ञापन पत्र बुझाउनका लागि मन्त्री साहसहित मधेस प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज […]

प्रहरी समायोजन गर्न सङ्घीय सरकारसँग आग्रह

काठमाडौँ,१८ साउन । मधेस प्रदेश सरकारले तत्काल प्रहरी समायोजन गर्न सङ्घीय सरकारसँग आग्रह गरेको छ । मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले आज बिहान मन्त्रालयमा पत्रकार सम्मेलन गरी एकसाताभित्र प्रहरी समायोजन गर्न सङ्घीय सरकारसँग आग्रह गरे । “हामीले पटक–पटक प्रहरी समायोजन गर्न केन्द्र सरकारसँग आग्रह गर्दै आएका छौँ”, उनले भने,“तर सङ्घीय सरकारले कुनै […]

प्रहरी समायोजन गर्न संघीय सरकारसँग मधेस प्रदेशको आग्रह

जनकपुरधाम – मधेस प्रदेश सरकारले तत्काल प्रहरी समायोजन गर्न सङ्घीय सरकारसँग आग्रह गरेको छ । मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले आज बिहान मन्त्रालयमा पत्रकार सम्मेलन गरी एकसाताभित्र प्रहरी समायोजन गर्न सङ्घीय सरकारसँग आग्रह गरे । ‘हामीले पटक–पटक प्रहरी समायोजन गर्न केन्द्र सरकारसँग आग्रह गर्दै आएका छौँ’, उनले भने, ‘तर सङ्घीय सरकारले कुनै […]

६ प्रदेशको चेतावनी : प्रहरी समायोजन ऐन कार्यान्वयन नभए आन्दोलनमा उत्रिने

जनकपुरधाम- प्रहरी समायोजन ऐन कार्यान्वयन चाँडै नभए संघीय सरकारविरुद्ध संयुक्त रूपमा कडा कदम चाल्ने बाध्य हुने ६ वटा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरूले चेतावनी दिएका छन् । जनकपुरधाममा बिहीबार मधेस प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालयले आयोजना गरेको शान्ति सुरक्षा तथा विपद् व्यवस्थापन सम्बन्धी अन्तर प्रदेश अनुभव आदान प्रदान कार्यक्रममा ६ वटै प्रदेशका मन्त्रीहरूले […]