‘सी’ डिभिजन लिग बिहीबारदेखि

शहिद स्मारक ‘सी’ डिभिजन लिग बिहीबारदेखि हुने भएको छ । तीन महिना चल्ने लिगमा १४ क्लबले ९१ खेल खेल्नेछन् ।

सम्बन्धित सामग्री

सी डिभिजन लिग सर्ने, चैत अन्तिमदेखि गर्ने तयारी

१ फागुन, काठमाडौं । फागुन १५ देखि सुरु गर्ने भनिएको शहीद स्मारक सी डिभिजन लिग एक महिना पछि सर्ने पक्का भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले गत मंसिरमा सी डिभजन क्लबहरुसँग छलफल गर्दै १५ फागुनदेखि सी डिभिजन लिग आयोजना गर्ने निर्णय गरेको थियो । तर आयोजक एन्फा अहिले त्यो निर्णयबाट आफैँ पछि हटेको छ । […]

सी डिभिजन लिग फागुन १५ देखि, उपत्यका बाहिर गर्ने तयारी

२२ मंसिर, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले शहीद स्मारक सी डिभिजन लिग आगामी फागुन १५ गतेदेखि आयोजना गर्ने भएको छ । बुधबार सी डिभिजनका क्लबहरुसँगको छलफलपछि एन्फा फागुन १५ देखि सी डिभिजन आयोजना गर्ने निर्णय गरेको हो । एन्फाले सी डिभिजन लिगलाई उपत्यका बाहिर लगेर सञ्चालन गर्ने तयारी समेत गरेको छ । तर […]

‘सी’ डिभिजन लिग फागुन दोस्रो साताबाट

काठमाडौं-अखिल नेपाल फुटबल संघले वार्षिक कार्यक्रम अनुसार शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल प्रतियोगिता आगामी फागुन दोस्रो साताबाट सुरु गर्ने भएको छ। यद्यपि प्रतियोगिता कहाँ हुने भन्ने तय हुन बाँकी छ। एन्फाले १५ फागुनबाट ‘सी’ डिभिजन लिग सञ्चालन हुने जानकारी  दिएको हो। एन्फा र एमडीएसी प्रा.लि बिच भएको पूर्व सम्झौता बमोजिम मार्केटिङ र डिजिटल राइट्स […]

‘सी’ डिभिजन लिग फुटबल वैशाखमा

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा हुने नयाँ सिजनको शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल प्रतियोगिता आगामी वैशाख २२ गतेदेखि सुरु हुने भएको छ ।एन्फा अध्यक्ष पङ्कज विक्रम नेम्वाङ, उपाध्यक्ष दावा लामालगायत एन्फा पदाधिकारीले सोमबार ‘सी’ डिभिजन क्लबसँगको छलफलमा वैशाख २२ गतेदेखि प्रतियोगिता सुरु गर्ने निर्णय गरेको हो ।एन्फाले नयाँ सिजनको ‘सी’ डिभिजन क्लबलाई […]

शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल वैशाखमा

काठमाडाैँ- अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा हुने नयाँ सिजनको शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल प्रतियोगिता आगामी वैशाख २२ गतेदेखि सुरु हुने भएको छ। एन्फा अध्यक्ष पङ्कज विक्रम नेम्वाङ, उपाध्यक्ष दावा लामालगायत एन्फा पदाधिकारीले हिजो सोमबार ‘सी’ डिभिजन क्लबसँगको छलफलमा वैशाख २२ गतेदेखि प्रतियोगिता सुरु गर्ने निर्णय गरेको हो। एन्फाले नयाँ सिजनको ‘सी’ डिभिजन […]

सी डिभिजन लिग फुटबल आगामी वैशाखमा हुने

काठमाडौं । नयाँ सिजनको शहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबल आगामी वैशाखमा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले साेमबार सी डिभिजन क्लबसँग छलफल गर्दै आगामि वैशाख २२ गतेबाट प्रतियोगिता सुरु गर्ने निर्णय गरेको हो । एन्फाले साेमबार बी र सी डिभिजनका क्लबहरुसँग छुट्टा छुट्टै छलफल गरेको थियो । बी डिभिजन लिगको […]

सी डिभिजन लिग आगामी वैशाखमा, हरेक क्लबलाई ११ लाख तयारी खर्च दिइने

२९ कात्तिक, काठमाडौं । नयाँ सिजनको शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल आगामी बैशाखमा आयोजना हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार ‘सी’ डिभिजन क्लबसँग छलफल गर्दै २०८० साल बैशाख २२ गतेबाट सी डिभिजन लिग सुरु गर्ने निर्णय गरेको हो । एन्फाले सोमबार बी र सी डिभिजनका क्लबहरुसँग छुट्टा छुट्टै छलफल गरेको थियो । ‘बी’ डिभिजन लिगको […]

‘सी’ डिभिजन लिग छनोट – आरसी–३२ को फराकिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ‘सी’ डिभिजन लिग छनोटमा आरसी–३२ फुटबल एकेडेमीले शानदार जितसहित विजयी सुरुवात गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा भारसिटी फुटबल क्लबमाथि ८–० को फराकिलो जित निकाल्दै आरसी–३२ ले सुखद सुरुवात गरेको हो । समूह ‘सी मा रहेको आरसी–३२ को फराकिलो जितमा बबिन बोहराले ह्याट्रिक पुरा गर्नुका साथै […]

गाँउपालिकाको क्लबले सी डिभिजन लिग खेल्दै

कास्कीको ढिकुरपोखरी पोखरा बजार देखि २५ किलोमिटर टाढा पर्छ। दुरदराजको ढिकुरपोखरीको एउटा क्लबले सी डिभिजन खेल्ने जमर्को गरेको छ। अन्नपूर्ण गाँउपालिकाको पाँउदुरकोट युवा क्लबले अखिल नेपाल फुटबल संघको तालिका अनुसार आयोजित सी डिभिजन लिग खेल्ने निर्णयसँगै खेलाडी...

सी डिभिजन लिग छनोटका लागि ७९ टिम

१ भदौ, काठमाडौं । शहीद स्मारक सी डिभिजन लिग छनोटका लागि ७९ टिमले नाम दर्ता गरेका छन् । यही अगष्ट २६ अर्थात् भदौ १२ गतेदेखि हुने छनोटमा ७९ टिम रहेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । छनोटमा बागमती प्रदेशबाट सर्वाधिक ६२ टिम छन् । यस्तै प्रदेश एकबाट ७ टिम र बाँकी अन्य प्रदेशबाट […]