सी डिभिजन लिग फागुन १५ देखि, उपत्यका बाहिर गर्ने तयारी

२२ मंसिर, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले शहीद स्मारक सी डिभिजन लिग आगामी फागुन १५ गतेदेखि आयोजना गर्ने भएको छ । बुधबार सी डिभिजनका क्लबहरुसँगको छलफलपछि एन्फा फागुन १५ देखि सी डिभिजन आयोजना गर्ने निर्णय गरेको हो । एन्फाले सी डिभिजन लिगलाई उपत्यका बाहिर लगेर सञ्चालन गर्ने तयारी समेत गरेको छ । तर […]