सी डिभिजन लिग फुटबल आगामी वैशाखमा हुने

काठमाडौं । नयाँ सिजनको शहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबल आगामी वैशाखमा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले साेमबार सी डिभिजन क्लबसँग छलफल गर्दै आगामि वैशाख २२ गतेबाट प्रतियोगिता सुरु गर्ने निर्णय गरेको हो । एन्फाले साेमबार बी र सी डिभिजनका क्लबहरुसँग छुट्टा छुट्टै छलफल गरेको थियो । बी डिभिजन लिगको […]

सम्बन्धित सामग्री

‘सी’ डिभिजन लिग फागुन दोस्रो साताबाट

काठमाडौं-अखिल नेपाल फुटबल संघले वार्षिक कार्यक्रम अनुसार शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल प्रतियोगिता आगामी फागुन दोस्रो साताबाट सुरु गर्ने भएको छ। यद्यपि प्रतियोगिता कहाँ हुने भन्ने तय हुन बाँकी छ। एन्फाले १५ फागुनबाट ‘सी’ डिभिजन लिग सञ्चालन हुने जानकारी  दिएको हो। एन्फा र एमडीएसी प्रा.लि बिच भएको पूर्व सम्झौता बमोजिम मार्केटिङ र डिजिटल राइट्स […]

‘सी’ डिभिजन लिग फुटबल वैशाखमा

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा हुने नयाँ सिजनको शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल प्रतियोगिता आगामी वैशाख २२ गतेदेखि सुरु हुने भएको छ ।एन्फा अध्यक्ष पङ्कज विक्रम नेम्वाङ, उपाध्यक्ष दावा लामालगायत एन्फा पदाधिकारीले सोमबार ‘सी’ डिभिजन क्लबसँगको छलफलमा वैशाख २२ गतेदेखि प्रतियोगिता सुरु गर्ने निर्णय गरेको हो ।एन्फाले नयाँ सिजनको ‘सी’ डिभिजन क्लबलाई […]

शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल वैशाखमा

काठमाडाैँ- अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा हुने नयाँ सिजनको शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल प्रतियोगिता आगामी वैशाख २२ गतेदेखि सुरु हुने भएको छ। एन्फा अध्यक्ष पङ्कज विक्रम नेम्वाङ, उपाध्यक्ष दावा लामालगायत एन्फा पदाधिकारीले हिजो सोमबार ‘सी’ डिभिजन क्लबसँगको छलफलमा वैशाख २२ गतेदेखि प्रतियोगिता सुरु गर्ने निर्णय गरेको हो। एन्फाले नयाँ सिजनको ‘सी’ डिभिजन […]

‘सी’ डिभिजन लिग वैशाखमा हुने

काठमाडौँ। शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल आगामी बैशाखमा आयोजना हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार ‘सी’ डिभिजन क्लबसँग छलफल गर्दै २०८० साल बैशाख २२ गतेबाट सी डिभिजन लिग सुरु गर्ने निर्णय गरेको हो।

सी डिभिजन लिग आगामी वैशाखमा, हरेक क्लबलाई ११ लाख तयारी खर्च दिइने

२९ कात्तिक, काठमाडौं । नयाँ सिजनको शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल आगामी बैशाखमा आयोजना हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार ‘सी’ डिभिजन क्लबसँग छलफल गर्दै २०८० साल बैशाख २२ गतेबाट सी डिभिजन लिग सुरु गर्ने निर्णय गरेको हो । एन्फाले सोमबार बी र सी डिभिजनका क्लबहरुसँग छुट्टा छुट्टै छलफल गरेको थियो । ‘बी’ डिभिजन लिगको […]

‘सी’ डिभिजन लिग आउँदो वैशाख २२ गतेदेखि सुरु हुने

काठमाण्डाै - शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल आउँदो वैशाख २२ गतेदेखि सुरु हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले क्लबसँगको छलफलपछि हिजो मिति तय गरेको हो । एन्फाले ‘सी’ डिभिजन क्लबलाई दिने तयारी खर्चको रकम समेत बढाएको छ । एन्फाले अब तयारी स्वरूप ‘सी’ डिभिजन खेल्ने क्लबलाई ११ लाख रुपैयाँ उपलब्ध गराउने छ । यसअघि हरेक क्लबले ९ लाख ५० हजार रुपैयाँ पाउँदै आएका थिए । एन्फाले ‘बी’ डिभिजन क्लबसँग समेत छलफल गरेको थियो । तर मिति भने तय हुन सकेको छैन । ...

१० दिनपछि सर्‍याे 'सी' डिभिजन लिग

काठमाण्डाै – शहीद स्मारक 'सी' डिभिजन लिग फुटबल निर्धारित मितिभन्दा १० दिन पछाडि सरेको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आज साेमवार एक विज्ञप्ति निकालेर 'सी' डिभिजन लिग निर्धारित मितिभन्दा १० दिन पछाडि सरेको जनाएको हो । लिग अब २०७९ वैशाख ९ गतेदेखि सुरु हुनेछ ।   यसअघि २०७८ चैत २९ गतेदेखि लिग सुरु हुने तालिका रहेको थियो । एन्फाले प्राविधिक कारणले  लिग सार्नुपरेको जनाएको छ ।

सी डिभिजन लिग फुटबल

वीरगञ्ज युथ युनाइटेड र चर्च ब्वाइजले राजधानीमा जारी सहिद स्मारक सि डिभिजिन लिगमा बुधबार जित निकालेका छन् । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा वीरगञ्जले झापा एफसीलाई १–० ले पराजित गर्दा अर्को खेलमा चर्च ब्वाइजले प्लानिङ ब्वाइज युनाइटेडलाई ३–१ ले स्तब्ध बनाएको हो ।वीरगञ्जलाई जिताउनका लागि कप्तान कृष्ण शाक्यले ५३औं मिनेटमा […]

सहिद स्मारक 'सी' डिभिजन लिग आजदेखि

काठमाण्डाै - सहिद स्मारक 'सी' डिभिजन लिग फुटबल आजदेखि सुरु हुँदैछ । लिगको पहिलो दिन आज दुई खेल हुँदैछन् ।  दिउँसो साढे १२ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा खालीबारी युथ क्लब र झापा एफसी खेल्ने छन् ।  यस्तै, दिउँसो साढे ३ बजे ओसिस क्लब र चर्च ब्वाइज युनाइटेड खेल्ने छन् । प्रतियोगिता आउँदो २४ गतेसम्म हुनेछ । प्रतियोगितामा १४ टिमले प्रतिस्पर्धा गर्ने छन् । सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ। समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन् । सुपर सिक्सको शीर्ष ३ टोली ’बी’ डिभिजनमा ...

‘सी’ डिभिजन लिग फुटबल चैतमा - Purbeli News

काठमाडौँ / स्थगित भएको २०७६ सालको शहिद स्मारक ‘सी’ डिभिजन लिग आगामी चैत १ गतेदेखि सञ्चालन हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले सी डिभिजन लिगका पदाधिकारीसँग आज छलफल गर्दै गत वर्ष चैतमा स्थगित भएको लिग पुनः सञ्चालन गर्ने निर्णय गरेको हो । कोरोना भाइरसको महामारीका कारण सी डिभिजन लिग स्थगित भएको थियो...