१ फागुन, काठमाडौं । फागुन १५ देखि सुरु गर्ने भनिएको शहीद स्मारक सी डिभिजन लिग एक महिना पछि सर्ने पक्का भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले गत मंसिरमा सी डिभजन क्लबहरुसँग छलफल गर्दै १५ फागुनदेखि सी डिभिजन लिग आयोजना गर्ने निर्णय गरेको थियो । तर आयोजक एन्फा अहिले त्यो निर्णयबाट आफैँ पछि हटेको छ । […]