२९ कात्तिक, काठमाडौं । नयाँ सिजनको शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल आगामी बैशाखमा आयोजना हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार ‘सी’ डिभिजन क्लबसँग छलफल गर्दै २०८० साल बैशाख २२ गतेबाट सी डिभिजन लिग सुरु गर्ने निर्णय गरेको हो । एन्फाले सोमबार बी र सी डिभिजनका क्लबहरुसँग छुट्टा छुट्टै छलफल गरेको थियो । ‘बी’ डिभिजन लिगको […]