‘सी’ डिभिजन लिग छनोट – आरसी–३२ को फराकिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ‘सी’ डिभिजन लिग छनोटमा आरसी–३२ फुटबल एकेडेमीले शानदार जितसहित विजयी सुरुवात गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा भारसिटी फुटबल क्लबमाथि ८–० को फराकिलो जित निकाल्दै आरसी–३२ ले सुखद सुरुवात गरेको हो । समूह ‘सी मा रहेको आरसी–३२ को फराकिलो जितमा बबिन बोहराले ह्याट्रिक पुरा गर्नुका साथै […]

सम्बन्धित सामग्री

युरोपियन च्याम्पियनसीप छनोट खेलमा स्पेन र बेल्जियमको फराकिलो जित

काठमाण्डौ – युरोपियन च्याम्पियनसीप छनोट अन्तर्गतको खेलमा स्पेन र बेल्जियमले फराकिलो जित हात पारेका छन् । समूह ए अन्तर्गतको खेलमा स्पेनले साइप्रसलाई ६–० ले हराएको छ । जितपछि चार खेलबाट ९ अङ्क जोडेको स्पेन समूह ए मा दोस्रो स्थानमै छ । पाँच खेलबाट शतप्रतिशत नतिजासहित स्कटल्याण्ड यस समूहमा शीर्ष स्थानमा छ । समूह ए को अर्को खेलमा नर्वेले जर्जियालाई २–१ ले हरायो । नर्वे ७ अङ्कसहित तेस्रो स्थानमा छ । यस्तै बेल्जियमले समूह एफको खेलमा इस्टोनियालाई ५–० ले हराएको छ । जितपछि पाँच खेलबाट १३ अङ्कसहित बेल्जियम समू...

श्रीलंकाको फराकिलो जित

विश्वकपमा छनोट भइसकेका टोलीबीच भएको विश्वकप छनोटको उपाधि प्रतिस्पर्धामा श्रीलंकाले आइतबार नेदरल्यान्ड्समाथि १ सय २८ रनको फराकिलो जित निकालेको छ।...

श्रीलंकाको फराकिलो जित

विश्वकपमा छनोट भइसकेका टोलीबीच भएको विश्वकप छनोटको उपाधि प्रतिस्पर्धामा श्रीलंकाले आइतबार नेदरल्यान्ड्समाथि १ सय २८ रनको फराकिलो जित निकालेको छ।...

चिलीमाथि ब्राजिलको फराकिलो जित

काठमाडौँ – फिफा विश्वकपमा छनोट भइसकेको ब्राजिलले चिलीलाई ४-० गोल अन्तरले हराएको छ । दक्षिण अमेरिकी छनोट अन्तर्गत शुक्रबार बिहान भएको खेलमा ब्राजिलले फराकिलो जित निकालेको हो । ब्राजिलको जितमा नेयमार, भिनिएस जुनियर, फिलिपे कौटिन्हो र रिचार्लीसनले एक-एक गोल गरे । यो जितसँगै १६ खेलमा ४२ अंक जोडेको ब्राजिल शीर्ष स्थानमा रहेको छ । ली […]

फराकिलो जित निकाल्दै फ्रान्स विश्वकपमा छनोट

काठमाडौं, २८ कात्तिक । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपमा फ्रान्स छनोट भएको छ । युरोपियन छनोट अन्तर्गत शनिबार राति भएको खेलमा कजाकिस्तानलाई ८–० ले हराउँदै फ्रान्सले विश्वकपमा छनोट भएको हो । खेलको छैटौं मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई सुरुआती अग्रता दिलाए । १२ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता […]

काजकिस्तानलाई ८ गोलले हराउँदै फ्रान्स विश्वकपमा छनोट

विश्वकप विजेता फ्रान्सले कतार विश्वकपका लागि स्थान सुरक्षित गरेको छ। विश्वकपको युरोप छनोट अन्तर्गत गएराति सम्पन्न खेलमा काजकिस्तानमाथि ८-० को फराकिलो जित निकाल्दै फ्रान्सले विश्वकपमा स्थान सुरक्षित गरेको हो। पेरिस स्थित पार्क डेस प्रिन्सेस स्टेडियममा सम्पन्न खेलमा किलियन एम्बाप्पेको ह्याट्रिकको सहायतामा फ्रान्सले फराकिलो जित निकालेको हो। पहिलो हाफमा ३ गोलले…

विश्वकप छनोट: भेनेजुएलामाथि अर्जेन्टिनाको फराकिलो जित

काठमाडौं, १८ भदौ। कोपा अमरिका च्याम्पियन अर्जेन्टिनाले विश्वकप छनोटमा सहज जित हात पारेको छ । आज (शुक्रबार) बिहान भएको खेलमा अर्जेन्टिनाले भेनेजुएलालाई ३-१ ले पराजित गरेको हो । अर्जेन्टिनाको लागि लाउटरो मार्टिनेज, जोआक्विन कोरेअ र एन्जल कोरेअले गोल गरेका थिए भने भेनेजुएलाका एफर्सन सोटेल्डोले एक गोल फर्काएका थिए । लुइस मार्टिनेजले ३२औं मिनेटमा रातो कार्ड […]

दक्षिण कोरियाको फराकिलो जित

सियोल, एजेन्सी अर्को वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि एसियन क्षेत्रमा जारी छनोट खेलमा दक्षिण कोरियाले फराकिलो गोलअन्तरको जित निकालेको छ ।शनिबार भएको आफ्नो चौथो खेलमा दक्षिण कोरियाले आफ्नो घरेलु मैदानमा तुर्केमिनिस्तानमाथि ५–० को फराकिलो जित निकाल्न सफल भएको हो । यससँगै कोरियाले छनोट खेलमा आफूले खेलको ४ खेलमध्ये तीन खेल जितेर एक […]

विश्वकप छनोट : बेल्जियम र नेदरल्याण्ड्सको फराकिलो जित

१८ चैत, काठमाडौं । फिफा विश्वकपको युरोपियन छनोटमा बेल्जियम र नेदरल्याण्ड्सले फराकिलो जित हात पारेको छ । बेल्जियमले बेलारुसलाई ८-० तथा नेदरल्याण्ड्सले जिब्राल्टरलाई ७-० ले पराजित गरेको हो । मंगलबार राति भएको खेलमा समूह ई को खेलमा बेल्जियमले बेलारुसलाई ८-० ले पराजित गर्दा लिन्ड्रो ट्रोसार्ड र हान्स भनाकेनले दुई-दुई गोल गरे । यस्तै मिची बात्सुआई, […]