१ भदौ, काठमाडौं । शहीद स्मारक सी डिभिजन लिग छनोटका लागि ७९ टिमले नाम दर्ता गरेका छन् । यही अगष्ट २६ अर्थात् भदौ १२ गतेदेखि हुने छनोटमा ७९ टिम रहेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । छनोटमा बागमती प्रदेशबाट सर्वाधिक ६२ टिम छन् । यस्तै प्रदेश एकबाट ७ टिम र बाँकी अन्य प्रदेशबाट […]