सरकारले प्रदेश सभालाई झुटको खेती गर्ने थलो बनाएको विपक्षीको आरोप

विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले प्रदेश सरकारले प्रदेश सभालाई झुटको खेती गर्ने थलो बनाएको आरोप लगाएका छन् ।प्रदेशसभाको बिहीबारको बैठकमा बोल्दै प्रमुख सचेतक कार्कीले प्रदेश सरकारले हाल बन्द अबस्थामा रहेको कोशी कोभिड अस्पताल बनाएर चलाइरहेको भनेर प्रदेश सभा बैठकमा पटक पटक झुट बोलेको आरोप लगाएका हुन् । उनले प्रश्न गरे ‘सरकारले किन जतिखेर पनि झुटो कुरा मात्र गर्छ ? किन संसदलाई झुट बोल्ने थलो बनाउँछ ?’कार्कीले नागरिकले स्थापना गरेको नागरिक केयर सेन्टरलाई स

सम्बन्धित सामग्री

एनसेलले लुटको खेती गरिरहेको जनार्दन शर्माको आरोप

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले एनसेलले लुटको खेती गरिरहेको टिप्पणी गरेका छन् । सन् २०२९ मा जनताको हुने देखेर स्वामित्व नछोड्ने साजिस रचेर लुटको खेती गरिरहेको उनको आरोप छ । उनले फेसबुकमा लेखेका छन्, ‘जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा जनधनको क्षत विक्षत हुदाँ, उता एनसेलको सेयर धूलीसाफ […]

शङ्कर पोखरेलको आरोप : सरकारले सुशासनका नाममा भ्रष्टाचारीको संरक्षण गर्‍यो

६ भदौ, सुर्खेत । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले गठबन्धनको सरकारले ‘सुशासन अभियान’को नाममा भ्रमको खेती गरेको आरोप लगाएका छन् । बुधबार बिहान वीरेन्द्रनगरमा पत्रकारसँग ‘कफी र कुरा’ नामक अन्तरक्रिया कार्यक्रममा बोल्दै पोखरेलले सरकारले सुशासनकै नाममा भ्रष्टाचारीको संरक्षण गरेको आरोप लगाए । ‘अहिलेको सरकारले जे गरिरहेको छ यसरी देश चल्छ ? नक्कली भुटानी शरणार्थी प्रकरण, […]

एमालेले स्थानीय विकासको नाममा भ्रमको खेती गर्यो : डा नारायण खड्का

काठमाडौँ- उदयपुर क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका नेपाली कांग्रेसका उम्मेदवार डा नारायण खड्काले नेकपा एमालेले स्थानीय विकासको नाममा भ्रमको खेती गरेको आरोप लगाएका छन् । त्रियुगा नगरपालिका–१० मा आज भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले लोकतन्त्रको रक्षाका लागि गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे । उनले जनता आवास कार्यक्रममार्फत दलित समुदायलाई घर निर्माण गर्न सहयोग […]

सञ्चारमन्त्रीको आरोप : ओलीको पार्टीले जनता झुक्यायो

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेकपा एमाले पार्टीले झुटको खेती गरेर जनता झुक्याउने काम गरेको आरोप लगाएका छन्।शनिबार सुनसरीको घुस्कीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्। मन्त्री कार्कीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै जनता झुक्याउँदै आएको बताए।गठबन्धनका तर्फबाट सुनसरी ४ को प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार रहेका कांग्रेस नेता कार्कीले ओलीउपर संविधान प्रदत्त अधिकार कुण्ठित गर्ने काम गरेको बताए। मन्त्री कार्की

केपी ओलीले महेन्द्रनगरमा झुटको खेती गरेर फर्किएको रमेश लेखकको आरोप

काठमाडौं, १९ कार्तिक । नेपाली कांग्रेसका नेता एवं पुर्वमन्त्री रमेश लेखकले एमाले अध्यक्ष केपी शर्मा ओली महेन्द्रनगरमा झुटको खेती गरेर फर्किएको बताएका छन् । हिजो (शुक्रबार) महेन्द्रनगरमा नेकपा एमालेद्धारा आयोजित चुनावीसभामा ओलीले महाकाली नदीमा निर्माण भएको पुल आफूले बनाएको दाबी गर्दै भाषणा गरेका थिए । अध्यक्ष ओली जस्तो मुलुकको ठुलो नेताले झुट बोलेको भन्दै शनिबार […]

अब एमालेको झुटको खेती टिक्दैन : नैनसिंह महर

नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले २०७४ को निर्वाचनमा नेकपा एमालेले धेरै स्थानीय तहमा जित हासिल गरे पनि जनभावना अनुरूप काम नगरेको आरोप लगाएका छन्। ‘एमालेले घोषणापत्रमा एउटा कुरा लेख्छ। व्यवहार ठिक उल्टो गर्छ। घोषणापत्रमा बाचा गरे अनुरूप एमालेले दुई प्रतिशत मात्रै काम गरेको छ। ९८ प्रतिशत झुट बोलेको छ’ शुक्रबार डडेलधुरामा आयोजित एक कार्यक्रममा बोल्दै महरले भने। उनले अब एमालेको झुटको खेती नटिक्ने बताएका छन्।उनले काँग्रेसले आफूले गर्न नसक्ने विषय घोषणापत्रमा समेटेर जनतामा भ्

प्रकाशमानको आरोप- कम्युनिष्ट पार्टी भ्रमको खेती गर्न खप्पिस छन्

६ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कम्युनिष्ट पार्टीका नेताहरु जनता सामु एउटा र अन्तर्राष्ट्रिय जगतमा अर्को कुरा गर्न माहिर रहेको बताएका छन् । एमसीसीको सन्दर्भमा कम्युनिष्ट पार्टीका नेताहरुले दोहोरो चरित्र देखाएको भन्दै उनले उक्त कुरा बताएका हुन् । चुनावी अभियान अन्तर्गत आज बिहान काठमाडौं क्षेत्र नं. १ को बुद्धनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन […]

एमसिसी सम्झौता : झूटलाई सत्य बनाउन खोजेको कांग्रेस प्रवक्ता महतको आरोप

चितवन : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले एमसिसीका विषयमा झुटो कुरालाई सत्य बनाउन खोजेको आरोप लगाएका छन्। एमसिसीले देशको विकासमा सहयोग पुग्ने भएपनि नेपालका कम्युनिष्टहरूले अनावश्यक झुटको खेती गरेर त्यसलाई साँचो सावित गर्न खोजेको उनको भनाइ छ।नेपालले अन्य देशसँग ऋण लिँदा पनि विभिन्न सम्झौता हुने गरेको उनको भनाइ थियो। उनले अहिलेको सहयोग उदारवाद रहेको बताए। ऋण दिने देशले पनि शर्त राखेर उसको कम्पनीलाई काम लगाउने गरी दिने गरेको भन्दै उनले भने, 'यो परियोजना असफल बनाउन केही समूह र कम्युन

बजेटबारे कांग्रेसको प्रतिक्रिया : ‘आकाशका जुन–तारा खसाल्छु भन्ने भ्रमको खेती’

नेपाली कांग्रेसले निर्वाचनमा जनमत प्रभावित गर्ने सरकारी दुराशय बजेटमा प्रकट भएको आरोप लगाएको छ । बहिर्गमनको समयमा पनि सरकारको अहंकार नघटेको कांग्रेसको आरोप छ । संसदीय दलको कार्यालय सिंहदरबारमा पत्रकार सम्मेलनको आयोजना गरी कांग्रेसले बजेटबारे संस्थागत धारणा सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा कांग्रेसले यसअघि बनाएको छायाँ मन्त्रिपरिषद्का अर्थमन्त्री समेत रहेका केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले जनमत प्रभावित गर्नको लागि बजेट छरिएको आरोप लगाएका हुन् ।  ‘योजना कार्यान्वयन गर्ने क्षमता छैन तर आकाशका...

ओलीद्वारा झुटको खेती भयो : माधव नेपाल

नेपाल कम्यूनिस्ट पार्टी (एमाले)का नेता माधवकुमार नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले झुटको खेती गरी भ्रम सिर्जना गरेको आरोप लगाएका छन् ।  उनले अब पार्टीमा नयाँ पुस्तालाई आकर्षित गर्न सत्यतथ्य र विधिमा आधारित राजनीतिक प्रशिक्षण दिन जरुरी भएको धारणा व्यक्त गरे । बिर्तामोडमा आज जिल्ला कमिटी गठन गर्न आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले अध्यक्ष ओलीले निष्काशन गरेका र नसमेटेकालाई बटुलेर आफूले ७७ वटै जिल्लामा कमिटी बनाउन बाध्य भएको जिकिर गरे।