नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले २०७४ को निर्वाचनमा नेकपा एमालेले धेरै स्थानीय तहमा जित हासिल गरे पनि जनभावना अनुरूप काम नगरेको आरोप लगाएका छन्। ‘एमालेले घोषणापत्रमा एउटा कुरा लेख्छ। व्यवहार ठिक उल्टो गर्छ। घोषणापत्रमा बाचा गरे अनुरूप एमालेले दुई प्रतिशत मात्रै काम गरेको छ। ९८ प्रतिशत झुट बोलेको छ’ शुक्रबार डडेलधुरामा आयोजित एक कार्यक्रममा बोल्दै महरले भने। उनले अब एमालेको झुटको खेती नटिक्ने बताएका छन्।उनले काँग्रेसले आफूले गर्न नसक्ने विषय घोषणापत्रमा समेटेर जनतामा भ्