एमसिसी सम्झौता : झूटलाई सत्य बनाउन खोजेको कांग्रेस प्रवक्ता महतको आरोप

चितवन : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले एमसिसीका विषयमा झुटो कुरालाई सत्य बनाउन खोजेको आरोप लगाएका छन्। एमसिसीले देशको विकासमा सहयोग पुग्ने भएपनि नेपालका कम्युनिष्टहरूले अनावश्यक झुटको खेती गरेर त्यसलाई साँचो सावित गर्न खोजेको उनको भनाइ छ।नेपालले अन्य देशसँग ऋण लिँदा पनि विभिन्न सम्झौता हुने गरेको उनको भनाइ थियो। उनले अहिलेको सहयोग उदारवाद रहेको बताए। ऋण दिने देशले पनि शर्त राखेर उसको कम्पनीलाई काम लगाउने गरी दिने गरेको भन्दै उनले भने, 'यो परियोजना असफल बनाउन केही समूह र कम्युन