काठमाडौँ- उदयपुर क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका नेपाली कांग्रेसका उम्मेदवार डा नारायण खड्काले नेकपा एमालेले स्थानीय विकासको नाममा भ्रमको खेती गरेको आरोप लगाएका छन् । त्रियुगा नगरपालिका–१० मा आज भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले लोकतन्त्रको रक्षाका लागि गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे । उनले जनता आवास कार्यक्रममार्फत दलित समुदायलाई घर निर्माण गर्न सहयोग […]