६ भदौ, सुर्खेत । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले गठबन्धनको सरकारले ‘सुशासन अभियान’को नाममा भ्रमको खेती गरेको आरोप लगाएका छन् । बुधबार बिहान वीरेन्द्रनगरमा पत्रकारसँग ‘कफी र कुरा’ नामक अन्तरक्रिया कार्यक्रममा बोल्दै पोखरेलले सरकारले सुशासनकै नाममा भ्रष्टाचारीको संरक्षण गरेको आरोप लगाए । ‘अहिलेको सरकारले जे गरिरहेको छ यसरी देश चल्छ ? नक्कली भुटानी शरणार्थी प्रकरण, […]