काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले एनसेलले लुटको खेती गरिरहेको टिप्पणी गरेका छन् । सन् २०२९ मा जनताको हुने देखेर स्वामित्व नछोड्ने साजिस रचेर लुटको खेती गरिरहेको उनको आरोप छ । उनले फेसबुकमा लेखेका छन्, ‘जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा जनधनको क्षत विक्षत हुदाँ, उता एनसेलको सेयर धूलीसाफ […]