कर्णाली प्रदेशमा नेकपा एमालेले आफैले प्रतिपक्षसँग गरेको लिखित सम्झौतालाई हतियार बनाएर संसद अवरुद्ध गरेको छ । सरकारसँग लिखित धारणा माग गर्दै आजको संसद बैठक अवरुद्ध गरेको हो । प्रतिपक्षी एमाले र सरकारबीच गत माघ १८ गते सात बुँदे सहमति भएको थियो ।उक्त सहमतिअनुसार प्रतिपक्षले सरकारलाई रचनात्मक सुझाव दिँदै संसद सञ्चालनमा सहयोग गर्नुपर्ने भनिएपनि लिखित धारणा नआएको भन्दै संसद अवरुद्ध गरेको हो । एमाले संसदीय दलका नेता यामलाल कँडेलले सात बुँदेबारे सरकारलाई स्मरण गराए । उनले भने, ‘त्यो सहमति कार्यान्