कर्णाली प्रदेशसभाको नवौं अधिवेशन बोलाइएको छ । बुधबार (पुस २८) गते दिनको ३ बजेतिर बस्ने गरी बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ । संविधानको धारा १८३ बमोजिम बैठक बोलाइएको हो । प्रदेश सभा नियमावली, २०७४ को नियम ३ को उपनियम ३ बमोजिम सांसदहरुलाई सोही मितिमा उपस्थितिका लागि अनुरोध गरिएको सचिवालयका कानुन अधिकृत मदन खड्काले जानकारी दिए ।पौष २१ गते बसेको मन्त्रिपरिषदको बैठकले प्रदेशसभा बैठक आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो ।यसअघि मंसिर १४ गते मुख्यमन्त्री जीवनबहादु