निलम्बित तीन सांसद प्रवेश गरेपछि कर्णाली प्रदेशसभा बैठक अवरुद्ध

सुर्खेत, असार १३ । कर्णाली प्रदेशसभाको बैठकमा निलम्बित तीन सांसद प्रवेश गरेपछि एमाले सांसद आक्रोशित भएका छन । एमाले संसदीय दलका नेता यामलाल कँडेलले संसदीय व्यवस्थामा एमाले सरकार बाहिर रहेको र एक महिना निलम्बन गरेका मन्त्री संसदमा सहभागी हुनु संसदको मर्यादा विपरित भएको भन्दै वैठकमा आक्रोश व्यक्त गर्नुभयो । एमालेले सरकारलाई समर्थन नगरेको र शुरुमा […]