नेपाल चलचित्र संघले राजधानीस्थित आप्mनो कार्यालयमा एक कार्यक्रमको आयोजना गरी चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष तथा अभिनेता, निर्माता एवं निर्देशक भुवन केसीलाई सम्मान पत्रका साथ स्वागत र सम्मान गरेको छ। कार्यक्रममा संघका अध्यक्ष वीरेन्द्र नारायण श्रेष्ठले भुवनको कार्यकालमा नेपाली फिल्म क्षेत्रका समस्याहरूको समाधान हुने विश्वास व्यक्त गरे। नेपाली फिल्म क्षेत्रको जुन रूपमा विकास हुनुपर्ने हो, […]