नवनियुक्त मन्त्री श्रेष्ठलाई स्याङ्जामा स्वागत तथा सम्मान

सागर न्यौपाने स्याङ्जा । गण्डकी प्रदेशका नवनियुक्त शिक्षा, संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठलाई गृह जिल्ला स्याङ्जामा स्वागत तथा सम्मान गरिएको छ । वालिङ नगरपालिकाले मन्त्री श्रेष्ठलाई स्वागत गरेको हो । स्वागत तथा सम्मान कार्यक्रममा बोल्नुहुँदै मन्त्री श्रेष्ठले नेपाली जनताको अधिकार र चाहनाको रक्षाका लागि नेपाली काँग्रेसको नेतृत्वमा संयुक्त सरकार बनेको बताउनुभयो […]