कीर्तिमानी आरोही शेर्पालाई जिल्लामा स्वागत तथा सम्मान

ताप्लेजुङ : कीर्तिमानी नेपाली आरोही मिङ्मा ग्याबु शेर्पालाई गृह जिल्ला ताप्लेजुङमा स्वागत तथा सम्मान गरिएको छ। विन्टर सिजनमा विश्वकै दोस्रो अग्लो हिमाल (माउण्ट केटु) आरोहण गरेर कीर्तिमानी बनाएका शेर्पालाई यहाँस्थित पहिलो सामुदायिक रेडियो, रेडियो तमोरले आज स्वागत तथा सम्मान गरेको हो। रेडियोले सदरमुकाम फुङ्लिङमा कार्यक्रमको आयोजना गरी शेर्पालाई स्वागत गरेको…