योगेश भट्टराईले गरे सर्वोच्चको फैसलाको सम्मान र स्वागत

एमाले सचिव योगेश भट्टराईले सर्वोच्च अदालतको सर्वोच्च अदालतको फैसलाको सम्मान र स्वागत गरेका छन् । उनले बदलिएको परिस्थितिमा प्रतिनिधिसभाको बाँकी कार्यकालको सुनिश्चिततासहित एमालेको एकता जोगाउन एमालेका नेता तथा कार्यकर्तालाई संयम...

सम्बन्धित सामग्री

जसपाका सांसदलाई स्वागत

जनता समाजवादी पार्टी नेपालले प्रतिनिधिसभामा नवनिर्वाचित सांसदलाई सम्मान तथा स्वागत गरेको छ । जसपाले एक कार्यक्रमको आयोजना गरी उनीहरूलाई सम्मान तथा स्वागत गरेको हो । जसपासँग प्रत्यक्षमा सात र समानुपातिकबाट पाँचसहित १२ सांसद रहेका छन् ।सांसदहरुको सम्मानपछि जसपा संसदीय दलको बैठक पनि बसेको छ । संसदीय दलको नेता चयनलगायत अन्य समसामयिक विषयमा छलफल भइरहेको बैठकमा सहभागी एक नेताले बताए ।

भुवनलाई स्वागत र सम्मान

नेपाल चलचित्र संघले राजधानीस्थित आप्mनो कार्यालयमा एक कार्यक्रमको आयोजना गरी चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष तथा अभिनेता, निर्माता एवं निर्देशक भुवन केसीलाई सम्मान पत्रका साथ स्वागत र सम्मान गरेको छ। कार्यक्रममा संघका अध्यक्ष वीरेन्द्र नारायण श्रेष्ठले भुवनको कार्यकालमा नेपाली फिल्म क्षेत्रका समस्याहरूको समाधान हुने विश्वास व्यक्त गरे। नेपाली फिल्म क्षेत्रको जुन रूपमा विकास हुनुपर्ने हो, […]

निर्मल पुर्जालाई चितवनमा सम्मान गरिने

कृतिमानी हिमाल आरोही निर्मल पुर्जालाई सम्मान गरिने भएको छ । बिहीबार उहाँलाई यहाँ सम्मान गर्न लागिएको हो । निर्मल पुर्जा स्वागत अभिनन्दन तथा सम्मान कार्यक्रम आयोजक समिति भरतपुरले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी पुर्जालाई सम्मान गर्न लागिएको जनाएको हो । उनी गृहजिल्ला आएको समयमा स्वागत तथा सम्मान गर्न लागिएको समितिका अध्यक्ष हरिकुमार गुरुङले बताए । उनका अनुसार पुर्जाको सम्मानका लागि चैत १० गते दिउँसो १ः३० बजे भरतपुर विमानस्थलमा स्वागत, २ बजेदेखि लायन्स चोकबाट पुलचोक, पोखरा बसपार्क, रामनगर

निर्मल पूर्जालाई चितवनमा सम्मान गरिने

बिहीबार उनलाई यहाँ सम्मान गर्न लागिएको हो। निर्मल पूर्जा स्वागत अभिनन्दन तथा सम्मान कार्यक्रम आयोजक समिति भरतपुरले आज पत्रकार सम्मेलनको आयोजना गरी पूर्जालाई सम्मान गर्न लागिएको जनाएको हो।...

सुनमायालाई सम्मान

थाइल्याण्डमा हालै सम्पन्न एसियन अल्ट्राट्रेलरेस प्रतियोगीतामा महिलातर्फ प्रथम भएकी जुम्लाकी धावक सुनमाया बुढालाई कर्णाली प्रदेश सरकारले सोमबार स्वागत तथा सम्मान गरेको छ।...

पर्यटन बोर्डले गर्यो नवनियुक्त पर्यटनमन्त्री आलेलाई स्वागत तथा सम्मान (फोटोफिचर)

काठमाडौं, ९ कार्तिक । नेपाल पर्यटन बोर्डले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेलाई आज स्वागत गरेको छ । भृकुटीमण्डपस्थित् बोर्डको कार्यालयमा आज एक कार्यक्रमको आयोजना गरेर मन्त्री आलेलाई पदाधिकारीले स्वागत गरेको हो । बोर्डका सिईओ डा. धनञ्जय रेग्मीले पुष्पगुच्छाले स्वागत गरेका थिए । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

नवनियुक्त मन्त्री श्रेष्ठलाई स्याङ्जामा स्वागत तथा सम्मान

सागर न्यौपाने स्याङ्जा । गण्डकी प्रदेशका नवनियुक्त शिक्षा, संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठलाई गृह जिल्ला स्याङ्जामा स्वागत तथा सम्मान गरिएको छ । वालिङ नगरपालिकाले मन्त्री श्रेष्ठलाई स्वागत गरेको हो । स्वागत तथा सम्मान कार्यक्रममा बोल्नुहुँदै मन्त्री श्रेष्ठले नेपाली जनताको अधिकार र चाहनाको रक्षाका लागि नेपाली काँग्रेसको नेतृत्वमा संयुक्त सरकार बनेको बताउनुभयो […]

सुन्दरहरैंचा नगरपालिकाद्वारा मन्त्री ओझालाई स्वागत

सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा नगरपालिकाले नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री राजकुमार ओझालाई विशेष कार्यक्रमको आयोजना गरि स्वागत सम्मान गरेको छ । सुन्दरहरैंचा नपामा आयोजित कार्यक्रममा नगरपालिकाका नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, जनप्रतिनिधि , विभिन्न राजनीति दल लगायतले खुसि प्रकट गर्दै स्वागत सम्मान गरेका थिए । स्वागत कार्यक्रममा मन्त्री ओझाले आफू सांसद मात्रै... The post सुन्दरहरैंचा नगरपालिकाद्वारा मन्त्री ओझालाई स्वागत appeared first on Purbeli News.

कीर्तिमानी आरोही शेर्पालाई जिल्लामा स्वागत तथा सम्मान

ताप्लेजुङ : कीर्तिमानी नेपाली आरोही मिङ्मा ग्याबु शेर्पालाई गृह जिल्ला ताप्लेजुङमा स्वागत तथा सम्मान गरिएको छ। विन्टर सिजनमा विश्वकै दोस्रो अग्लो हिमाल (माउण्ट केटु) आरोहण गरेर कीर्तिमानी बनाएका शेर्पालाई यहाँस्थित पहिलो सामुदायिक रेडियो, रेडियो तमोरले आज स्वागत तथा सम्मान गरेको हो। रेडियोले सदरमुकाम फुङ्लिङमा कार्यक्रमको आयोजना गरी शेर्पालाई स्वागत गरेको…