वाग्मती प्रदेशमा स्वास्थ्य सेवा अध्यादेश जारी

काठमाडौं । वाग्मती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन् । संविधानको धारा २०२ को उपधारा (१) बमोजिम अध्यादेश जारी गरिएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ । प्रदेश मन्त्रिपरिषद्को बैठकले अध्यादेश जारी गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो । अध्यादेश जारी भएसँगै प्रदेशभित्रका अस्पतालको...

सम्बन्धित सामग्री

बागमती प्रदेशमा स्वास्थ्य सेवा अध्यादेश जारी

१२ असोज, हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले बुधबार प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन् । नेपालको संविधानको धारा २०२ को उपधारा (१) बमोजिम अध्यादेश जारी गरिएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता प्रकाश चापागाईंले बताए । प्रदेश मन्त्रिपरिषद्को गएको भदौ २७ मा बसेको बैठकले अध्यादेश जारी गर्न […]

स्वास्थ्य सेवा अध्यादेश जारी

काठमाडाैँ । बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले प्रदेश स्वास्थ्य सेवा अध्यादेश जारी गर्नुभएको छ । बागमती प्रदेश सरकारको सिफारिसमा आज प्रदेश प्रमुख शर्माले प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्नुभएको हो । प्रदेश मन्त्रिपरिषद्को भदौ २७ गतेको बैठकले अध्यादेश सिफारिस गरेको थियो । प्रदेश प्रमुख शर्माले आज नेपालको संविधानको धारा […]

प्रदेश प्रमुख शर्माद्वारा अध्यादेश जारी

हेटौँडा। बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले संविधान बमोजिम बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्बाट पारित भई आएको एक अध्यादेश बुधबार जारी गरेका छन्। प्रदेश प्रमुख शर्माले जारी गरेको अध्यादेश प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश रहेको प्रदेश प्रमुख सचिवालयले जनाएको छ।

प्रदेश प्रमुख शर्माद्वारा अध्यादेश जारी

मकवानपुर । बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले संविधान बमोजिम बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्बाट पारित भई आएको एक अध्यादेश आज यहाँ जारी गरेका छन् । उनले जारी गरेको अध्यादेश प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश रहेको प्रदेश प्रमुख सचिवालयले जनाएको छ ।

बागमती प्रदेश प्रमुख शर्माले जारी गरे प्रदेश स्वास्थ्य सेवा अध्यादेश

मकवानपुर- बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन् । बागमती प्रदेशको प्रदेश मन्त्रिपरिषद्को २७ भदौमा बसेको बैठकको सिफारिसमा अध्यादेश जारी गर्ने व्यवस्थाका लागि ११ असोजमा पेस भएको अध्यादेश प्रमुख शर्माले बुधबार जारी गरेका हुन् । अध्यादेशले प्रदेशभित्रको स्वास्थ्य तथा जनसंख्या सेवासम्बन्धी काम कारबाहीलाई […]

बागमती प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश जारी

हेटौँडा । बागमती प्रदेशले स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेको छ । बागमती प्रदेशको प्रदेश मन्त्रिपरिषद्ले २७ भदौमा सिफारिस गरेअनुसार प्रदेश प्रमुख यादव चन्द्र शर्माले जारी गरेका हुन् । अध्यादेशले प्रदेशभित्रको स्वास्थ्य तथा जनसंख्या सेवा सम्बन्धी काम कारबाहीलाई प्रभावकारी नियमन गर्न र नीतिगत निर्देशनका लागि स्वास्थ्यमन्त्रीको अध्यक्षतामा प्रदेश स्वास्थ्य तथा […]

प्रदेश प्रमुख शर्माद्वारा प्रदेश स्वास्थ्य सेवा अध्यादेश जारी

बागमती प्रदेशका प्रमुख यादव चन्द्र शर्माले प्रदेश स्वास्थ्य सेवा अध्यादेश जारी गरेका छन् । बागमती प्रदेश सरकारको सिफारिसमा बुधबार प्रदेश प्रमुख शर्माले प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका हुन् ।प्रदेश मन्त्रिपरिषद्को २७ भदौ २०७९ मा बसेको बैठकले अध्यादेश सिफारिस गरेको थियो । प्रदेश प्रमुख शर्माले बुधबार नेपालको संविधानको धारा २०२ को उपधारा (१) बमोजिम जारी गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता प्रकाश चापागाईँले जानकारी दिए ।अध्यादेशले प्रदेशभित्रको स्वास्थ्य

प्रदेश मन्त्रिपरिषद् बैठक : दुईवटा अध्यादेश ल्याउँदै

बागमती प्रदेश सरकारले प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश ल्याउने भएको छ । बागमती प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुईवटा अध्यादेश स्वीकृत गर्दै जारी गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ मा भएका केही व्यवस्था संशोधन गर्नु आवश्यक भएको र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ मा हेटौँडा अस्पताललाई प्रतिष्ठानको शैक्षिक अस्पताल रहने गरी संशोधन गरी अध्यादेश जारी गर्न लागेको जानकारी दिनुभयो ।

दुईवटा अध्यादेश जारी गर्दै बागमती सरकार

हेटौंडा : बागमती प्रदेश सरकारले फेरि दुईवटा अध्यादेश जारी गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले दुईवटा अध्यादेश जारी गर्न प्रदेश प्रमुखलाई सिफारिश गर्ने निर्णय गरेको हो। संसद अधिवेशन अन्त्य गरेको प्रदेश सरकारले यसअघि पनि दुईवटा अध्यादेश जारी गरिसकेको छ।प्रदेश सरकारको प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले सरकारले प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ ल