हेटौँडा । बागमती प्रदेशले स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेको छ । बागमती प्रदेशको प्रदेश मन्त्रिपरिषद्ले २७ भदौमा सिफारिस गरेअनुसार प्रदेश प्रमुख यादव चन्द्र शर्माले जारी गरेका हुन् । अध्यादेशले प्रदेशभित्रको स्वास्थ्य तथा जनसंख्या सेवा सम्बन्धी काम कारबाहीलाई प्रभावकारी नियमन गर्न र नीतिगत निर्देशनका लागि स्वास्थ्यमन्त्रीको अध्यक्षतामा प्रदेश स्वास्थ्य तथा […]