वाग्मती प्रदेश प्रमुख शर्माले गरे प्रदेश स्वास्थ्य सेवा ऐन संशोधन गर्न बनेको अध्यादेश जारी

हेटौँडा : वाग्मती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले बुधवार प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन्। वाग्मती प्रदेशको मन्त्रिपरिषद्को २७ भदौ २०७९ मा बसेको बैठकको सिफारिसमा अध्यादेश जारी गर्ने व्यवस्थाको लागि ११ असोज २०७९ मा पेश हुन आएको अध्यादेश प्रमुख शर्माले बुधवार नेपालको…