काठमाडाैँ । बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले प्रदेश स्वास्थ्य सेवा अध्यादेश जारी गर्नुभएको छ । बागमती प्रदेश सरकारको सिफारिसमा आज प्रदेश प्रमुख शर्माले प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्नुभएको हो । प्रदेश मन्त्रिपरिषद्को भदौ २७ गतेको बैठकले अध्यादेश सिफारिस गरेको थियो । प्रदेश प्रमुख शर्माले आज नेपालको संविधानको धारा […]