१२ असोज, हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले बुधबार प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन् । नेपालको संविधानको धारा २०२ को उपधारा (१) बमोजिम अध्यादेश जारी गरिएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता प्रकाश चापागाईंले बताए । प्रदेश मन्त्रिपरिषद्को गएको भदौ २७ मा बसेको बैठकले अध्यादेश जारी गर्न […]