भेरी अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु

१२ माघ, बुटवल । भेरी अस्पताल नेपालगन्जमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दियाका ७१ वर्षका पुरुष र कालीकोटका १६ वर्षका किशोर रहेका अस्पतालले जनाएको छ । माघ १० गते अस्पतालमा भर्ना भएका ७१ वर्षका पुरुषको गएराति साढे ११ बजे र माघ ५ गतेबाट उपचाररत कालीकोटको शुभकालिका– ५ का १६ वर्षका […]

सम्बन्धित सामग्री

दाङका ८० वर्षीय कोरोना संक्रमितको मृत्यु

नेपालगञ्ज – दाङबाट नेपालगञ्जमा उपचार गराउन आएका कोरोना संक्रमितको मृत्यु भएको छ। जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार दाङ शान्तिनगर गाउँपालिका-  ३ का ८० वर्षीय पुरुषको मृत्यु भएको छ। माघ १६ गते भेरी अस्पताल नेपालगञ्जमा पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो। उनको गएराति मृत्यु भएको थियाे। योसँगै बाहिरी जिल्लाबाट बाँकेमा […]

भेरी अस्पतालमा उपचाररत बर्दियाका एक जना कोरोना संक्रमितको मृत्यु

नेपालगञ्ज– भेरी अस्पताल नेपालगञ्जमा बर्दियाका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेकाअनुसार बर्दिया मधुवन नगरपालिका वडा नं. ७ का ४० वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो। मंसिर ४ गते बर्दियामा पीसीआर गरिएका उनलाई २१ गते भेरीमा ल्याइएको थियो। उपचारको क्रममा उनको मंगलबार राति १०ः३० बजे मृत्यु भएको छ। योसँगै बाहिरी […]

भेरी अस्पतालमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु

नेपालगञ्ज – भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका अनुसार बाँके र दाङका संक्रमितको मृत्यु भएको छ । बाँके बैजनाथ गाउँपालिका वडा नम्बर ५ का ६८ वर्षीय पुरुषको मृत्यु भएको छ । कात्तिक ३० गते पीसीआर गरिएका उनलाई त्यही दिन अस्पतालमा भर्ना गरिएको थियो । […]

नेपालगञ्जमा ६९ वर्षीया वृद्धाको कोरोनाबाट मृत्यु

नेपालगञ्ज – भेरी अस्पताल नेपालगञ्जमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ का ६९ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको छ । कात्तिक ६ गते पीसीआर गरिएका उनलाई त्यही दिन अस्पतालमा भर्ना गरिएको थियो। उनको गएराती १०।३० बजे मृत्यु भएको छ । योसँगै बाँकेमा कोरोनाबाट […]

भेरी अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सातजना संक्रमित थपिएका छन् । जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, कैलाली भजनी नगरपालिका वडा नम्बर ५ का ३३ वर्षीय पुरुषको बुधबार बिहान भेरी अस्पतालमा मृत्यु भएको हो । कात्तिक ११ गते पीसीआर जाँच गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो । उनको […]

भेरी अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा कैलालीका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, कैलाली लम्की चुहा नगरपालिका वडा नं. ४ का ५७ वर्षीय पुरुषको मंगलबार अपराह्न मृत्यु भएको हो। कात्तिक १ गते कोहलपुर मेडिकल कलेजमा पीसीआर जाँच गरिएका उनलाई त्यही दिन भेरी अस्पतालमा भर्ना गरिएको थियो। […]

भेरीमा थप दुई कोरोना संक्रमितको मृत्यु

नेपालगञ्ज– भेरी अस्पताल नेपालगञ्जमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका अनुसार बाँके र बर्दियाका एक/एक जना संक्रमितको मृत्यु भएको हो। बर्दिया बारबर्दिया नगरपालिका– ४ का ७२ वर्षीय पुरुष संक्रमितको मृत्यु भएको छ। भदौ ३० गते पीसीआर गरेका उनलाई त्यही दिन भेरीमा भर्ना गरिएको थियो। त्यस्तै बाँके कोहलपुर नगरपालिका– ५ […]

बाँकेमा थप सात जना कोरोना संक्रमितको मृत्यु

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) बाँकेका फोकल पर्सन तेजबहादुर वलीका अनुसार भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा उपचाररत सात संक्रमितको मृत्यु भएको हो

बाँकेमा २४ घण्टाभित्र ७ संक्रमितको मृत्यु

बाँकेमा पछिल्लो २४ घण्टाभित्र ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर, भेरी अस्पताल र होम आइसोलेसनमा मृत्यु भएको हो ।...

बाँके र रुपन्देहीमा ५ जना कोरोना संक्रमितको मृत्यु

११ वैशाख, बुटवल । पछिल्लो २४ घण्टामा बाँके र रुपन्देहीमा गरी पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका चारजना र रुपन्देहीका एकजना हुन् । भेरी अस्पताल नेपालगन्जमा उपचाररत दुई महिला र दुई पुरुषको उपचारको क्रममा मृत्यु भएको हो । स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार नेपालगन्ज–२ की ७५ […]