नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सातजना संक्रमित थपिएका छन् । जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, कैलाली भजनी नगरपालिका वडा नम्बर ५ का ३३ वर्षीय पुरुषको बुधबार बिहान भेरी अस्पतालमा मृत्यु भएको हो । कात्तिक ११ गते पीसीआर जाँच गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो । उनको […]