नेपालगञ्ज – दाङबाट नेपालगञ्जमा उपचार गराउन आएका कोरोना संक्रमितको मृत्यु भएको छ। जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार दाङ शान्तिनगर गाउँपालिका- ३ का ८० वर्षीय पुरुषको मृत्यु भएको छ। माघ १६ गते भेरी अस्पताल नेपालगञ्जमा पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो। उनको गएराति मृत्यु भएको थियाे। योसँगै बाहिरी जिल्लाबाट बाँकेमा […]