नेपालगञ्ज– भेरी अस्पताल नेपालगञ्जमा बर्दियाका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेकाअनुसार बर्दिया मधुवन नगरपालिका वडा नं. ७ का ४० वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो। मंसिर ४ गते बर्दियामा पीसीआर गरिएका उनलाई २१ गते भेरीमा ल्याइएको थियो। उपचारको क्रममा उनको मंगलबार राति १०ः३० बजे मृत्यु भएको छ। योसँगै बाहिरी […]