नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा कैलालीका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, कैलाली लम्की चुहा नगरपालिका वडा नं. ४ का ५७ वर्षीय पुरुषको मंगलबार अपराह्न मृत्यु भएको हो। कात्तिक १ गते कोहलपुर मेडिकल कलेजमा पीसीआर जाँच गरिएका उनलाई त्यही दिन भेरी अस्पतालमा भर्ना गरिएको थियो। […]