अर्थका महाशाखाले अर्थमन्त्री समक्ष औल्याए अर्थतन्त्रका तीन समस्या

२० पुस, काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले मन्त्रालय मातहतका महाशाखाबाट ब्रिफ्ङि लिन सुरु गरेका छन् । उनले बुधबार आर्थिक नीति विश्लेषण महाशाखा, बजेट महाशाखा र अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाबाट ब्रिफिङ लिएका छन् । सो अवसरमा उनले वित्त नीति र मौद्रिक नीतिबीच समन्वय कायम गरी अघि बढ्ने सरकारको नीति रहेको बताएका छन् । […]

सम्बन्धित सामग्री

माधव नेपालले औंल्याए नेपालको अर्थतन्त्रका १५ वटा समस्या

८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशको अर्थतन्त्रका सामू रहेका विभिन्न समस्याहरुको विवेचना गरेका छन् । सरकारले संघीय संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छललफलमा भाग लिँदै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले देशको अर्थतन्त्रमा रहेका समस्याहरुलाई १५ वटा बुँदामा समेटेर प्रस्तुत गरेका अध्यक्ष नेपालले अराजकताकै कारण भ्रष्टाचार […]

‘अर्थतन्त्रका समस्या समाधानका लागि पहल गरौं’

अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीसँग अर्थतन्त्रको पछिल्लो अवस्थाका बारेमा छलफल गर्दै अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न सामूहिक पहल गर्न आग्रह गरेका छन्।...

‘अर्थतन्त्रका समस्या समाधानका लागि पहल गरौं’

अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीसँग अर्थतन्त्रको पछिल्लो अवस्थाका बारेमा छलफल गर्दै अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न सामूहिक पहल गर्न आग्रह गरेका छन्।...

अर्थतन्त्रका वर्तमान समस्या र निकासका विषयमा उच्चस्तरीय छलफल

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको संयुक्त आयोजनामा अर्थतन्त्रको वर्तमान समस्याको विषयमा उच्च स्तरीय छलफल भएको छ । अर्थतन्त्रका विषयमा मन्त्रीहरु, मुख्य सचिव, विभिन्न मन्त्रालयका सचिवहरु, बैंक तथा वित्तीय संस्थाका अध्यक्ष एवं सहचालकहरु लगायतको सहभागितामा छलफल भएको हो ।अन्तरक्रियामा व्यवसायिक संघ/संस्थाका प्रतिनिधिहरुको सहभागितामा देशको अर्थतन्त्रले भोगिरहेका समस्या र समाधानका उपायहरुका विषयमा उच्चस्तरीय छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्प

सरकारको नीति तथा कार्यक्रमः अर्थतन्त्रका समस्याप्रति मौन

काठमाडौं, जेठ ११ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले अहिले अर्थतन्त्रमा देखिएका समस्या समाधानमा बेवास्ता गरेको देखिएको छ। चालु आर्थिक वर्षमा उच्च आयात हुँदा त्यसअनुसार विदेशी मुद्रा आर्जन नभएपछि अर्थतन्त्रका सबै क्षेत्रमा समस्या आएको छ। एकातिर मुलुकसँग भएको विदेशी मुद्रा सञ्चिति घटेर आयात रोक्नुपर्ने अवस्था आएको छ भने […]

‘क्रिप्टाेकरेन्सी अर्थतन्त्रका लागि चुनाैती’

काठमाण्डाै – अर्थ मन्त्री जनार्दन शर्माले अहिले नेपालमा क्रिप्टोकरेन्सी अर्थतन्त्रका लागि चुनौती भएको बताउनुभएको छ ।  आज बिहीवार अर्थ मन्त्रालयमा चालु आर्थिक वर्षकाे बजेटको अर्धवार्षिक समीक्षा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्दै मन्त्री शर्माले यस्ताे बताउनुभएकाे हाे । अहिले क्रिप्टोकरेन्सी तथा हाइपर फन्डको कारोबारमार्फत नयाँ तरिकाबाट क्यापिटल फ्लाइट भइरहेकाले अर्थतन्त्रमा समस्या देखिएको उहाँकाे भनाइ छ ।    मन्त्री शर्माले वैदेशिक मुद्राको सञ्चितिमा परेको चाप कम गर्नका लागि नीतिगत उपायहरू अवलम्बन गर्ने बताउनुभयो ।...

अर्थतन्त्रका समस्या समाधानमा गम्भीर बन

अर्थतन्त्रमा लामो समयदेखि संरचनागत समस्या छ भनिरहँदा पनि सरकारमा बस्ने राजनीतिक दलले त्यसलाई लामो समयदेखि बेवास्ता गर्दा अर्थतन्त्रले पनि नेपाल तथा नेपालीलाई बेवास्ता गर्न थालेको छ । कोरोना कहरले अर्थतन्त्रका संरचनागत त्रुटिका भ्वाङ देखाइदिँदा पनि राजनीतिक नेतृत्व त्यसप्रति गम्भीर नहुनु भनेको नेपालका राजनीतिक दललाई सत्तामात्र भए पुग्ने रहेछ भन्ने सन्देश पनि हो । तर, भोका […]

अर्थतन्त्रका सबै क्षेत्रमा समस्या, समाधानका लागि साझा सहकार्य जरुरी

नेपाल उद्योग वाणिज्य महासङ्घले कोभिड–१९ को महामारीले अर्थतन्त्रका सबै क्षेत्र, रोजगारी र समग्र सामाजिक जनजीवनलाई प्रभावित पारेको उल्लेख गर्दै साझा प्रयासबाट मात्रै समस्याको समाधान हुने स्पष्ट पारेको छ । महासङ्घका उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति रामचन्द्र सङ्घईले अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १०९ औँ बैठकलाई नेपालको रोजगारदाताका तर्फबाट सम्बोधन गर्दै कोरोनाका कारण आर्थिक सामाजिक नोक्सानीको क्षतिपूर्ति हुन …