२२ कर्मचारीलाई जापान छात्रवृत्तिको अवसर, कर्मचारीको नामावली पठाउन सूचना जारी

काठमाडौँ । जेडीएस-२०२२ छात्रवृत्तिका लागि कर्मचारीको नामावली पठाउन सूचना जारी गरिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै मन्त्रालय, निकाय तथा अन्तर्गत कार्यरत निजामती कर्मचारी मनोनयन गरी पठाउन भनेको हो । उपयुक्त उम्मेदवार मनोनयन गरी मनोनीत कर्मचारीको नाम, सम्पर्क नम्बर र इमेल ठेगाना मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखामा […]

सम्बन्धित सामग्री

तीन वर्षभन्दा बढी काठमाडौं उपत्यकामा रहेका कर्मचारीलाई बाहिर पठाउन सिफारिस

सरुवा व्यवस्थापन कार्यदलले निरन्तर तीन वर्ष वा सोभन्दा बढी अवधि काठमाडौं उपत्यकाभित्र कार्यरत कर्मचारीलाई कार्यावधिको ज्येष्ठताका आधारमा उपत्यकाबाहिर सरुवा गर्न सरकारलाई सिफारिस गरेको छ । शक्ति र पहुँचका आधारमा लामो समयदेखि सिंहदरबार...

स्थानीय तहमा गएका स्वास्थ्यका कर्मचारीलाई फिर्ता नगर्न मन्त्रालयको पत्र

तलब खुवाउन नसकिने भन्दैं स्थानीय तहहरुले कर्मचारीलाई फिर्ता पठाउन थालेपछि त्यसलाई रोक्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहल थालेको छ।

कात्तिक ३० गतेदेखि कर्मचारीलाई मतदानस्थल पठाइने

त्रिशूली– मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा खटिएका कर्मचारीलाई कात्तिक ३० गतेदेखि मतदानस्थल पठाइने भएको छ । जिल्लामा निर्वाचनका लागि छनोट भएका मतदान अधिकृतसहितका कर्मचारीलाई कात्तिक ३० देखि निर्वाचन सामग्री सहित सुरक्षाकर्मीको साथमा मतदान केन्द्रतर्फ पठाउन लागिएको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए । उनको अनुसार निर्वाचनका लागि जिल्लामा रहेका एकसय ३२ […]

कर्मचारीलाई कात्तिक ३० गतेदेखि मतदानस्थल पठाइने

काठमाडौँ,२८ कार्तिक । मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा खटिएका कर्मचारीलाई कात्तिक ३० गतेदेखि मतदानस्थल पठाइने भएको छ । जिल्लामा निर्वाचनका लागि छनोट भएका मतदान अधिकृतसहितका कर्मचारीलाई कात्तिक ३० देखि निर्वाचन सामग्री सहित सुरक्षाकर्मीको साथमा मतदान केन्द्रतर्फ पठाउन लागिएको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए । उनको अनुसार निर्वाचनका लागि जिल्लामा रहेका […]

कर्मचारीलाई आयोगको निर्देशन : वैशाख १५ भित्र मतदान केन्द्रमा पुग्नू

काठमाडौं : निर्वाचन आयोगले सरुवा, काज वा पदस्थापना भएका कर्मचारीहरू तोकिएको स्थानमा नगएको भन्दै अनिवार्य हाजिर हुन निर्देशन दिएको छ। आयोगले आइतबार विज्ञप्ति जारी गर्दै स्थानीय चुनावका लागि खटाइएका कर्मचारीहरू तोकिएको मतदान स्थलमा नपुगेको सूचना पाएको भन्दै अनिवार्य हाजिर हुन उनीहरूलाई निर्देशन दिएको हो।खटाइएको कार्यक्षेत्रमा नपुगेका कर्मचारीलाई वैशाख १५ गतेभित्र अनिवार्य रुपमा मतदान केन्द्रमा हाजिर हुन पठाउन सरोकारवाला कार्यालयहरूलाई समेत आयोगले निर्देशन दि

जब मालिकले कर्मचारीलाई काम छाड्नुअघि मोबाईल ब्याट्रीको स्क्रिनसट मागे

चीनको वुहानस्थित एक कम्पनीका मालिकले उनका कर्मचारीलाई काम छाड्नुअघि तिनका मोबाइलको ब्याट्रीको स्क्रिनसट पठाउन माग गरेको कुरा सार्वजनिक भएको छ । निर्णय बाहिरिएपछि यो विषय चिनियाँ अनलाईन प्रयोगकर्ताहरुमाझ आलोचना विषय बनेको थियो । कामको समयमा श्रमिकले मोबाइल चलाउने गरेको कारणले कम्पनीको प्रदर्शन खस्किँदै गएको निष्कर्षसहित ती मालिकले मोबाइल ब्याट्रीको स्क्रिनसट मागेको बताइएको छ । हाकिमको यस्तो मागले क्रुद्ध भएका एक जना कर्मचारीले ‘मोबाइलको ब्याट्रीको स्क्रिनसट मागेको’ म्याजेसकै स्क्

वैदेशिक अध्ययनका लागि १०९ कर्मचारीलाई छात्रवृत्ति

८ फागुन, काठमाडौं । सरकारले विभिन्न निकायका १०९ जना कर्मचारीलाई वैदेशिक अध्ययनमा पठाउने भएको छ । सामान्य प्रशासन तथा संघीय मामिला मन्त्रालयको जनशक्ति योजना तथा विकास शाखाले निकालेको सूचना अनुसार निजामति सेवा ऐन अनुसार वैदेशिक अध्ययन, तालिम तथा भ्रमणसम्बन्धी अवसर सबै सेवालाई न्यायिक तवरले बाँडफाँड गरी उक्त संख्याका कर्मचारीलाई वैदेशिक अध्ययनमा पठाउन लागेको जनाएको छ […]

निजामती पुरस्कारका लागि कर्मचारीको नाम पठाउन सूचना जारी

काठमाडौँ । निजामती सेवा पुरस्कारका लागि कर्मचारीको नाम सिफारिस गर्न अनुरोध गरिएको छ । सरकारले प्रत्येक वर्ष निजामती सेवा दिवसको अवसरमा निजामती कर्मचारीलाई प्रदान गर्ने सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार, उत्कृष्ट निजामती सेवा पुरस्कार र निजामती सेवा पुरस्कारका लागि कर्मचारीको नामावली पठाउन पत्राचार गरेको हो । मन्त्रालयका उपसचिव तुलसी प्रसाद दाहालले आज एक सूचना जारी गर्दै […]