युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रसियाले युक्रेनमा ‘ठूलो आक्रमण’ गरेको बताएका छन्। रसियाले ऊर्जासम्बन्धी पूर्वाधारहरु पनि आक्रमण गर्दा युक्रेनका अधिकांश स्थानमा बिजुली अवरुद्ध भएको जेलेन्स्कीले बताए।
एक दर्जनभन्दा बढी रसियाली मिसाइलहरूले शनिवार युक्रेनभर रहेका ऊर्जा तथा अन्य पूर्वाधारमा हमला गरेको युक्रेनी वायुसेनाले बताएको छ। हमलाका कारण विभिन्न क्षेत्रमा ‘ब्ल्याकआउट’ भएको बताइएको…