सुदूरपश्चिमका ७ पहाडी जिल्लामा विद्युत अवरूद्ध

२४ असोज, डोटी । वर्षासँगै सुदूरपश्चिमका ७ पहाडी जिल्लामा विद्युत आपूर्ति अवरुद्ध भएको छ । कैलालीको गोदवरीमा रहेको विद्युतको टावर ढलेपछि आइतबार बेलुकीदेखि आपूर्ति बन्द भएको विद्युत प्राधिकरण वितरण केन्द्र डडेल्धुराका निमित्त कार्यालय प्रमुख निरञ्जन शाहले जानकारी दिए । बिजुली नहुँदा सात पहाडी जिल्लाका स्थानीयको जनजीवन प्रभावित भएको छ । विद्युत नहुँदा सोमबार सेवा प्रदायक […]