काठमाडौं उपत्यकासहित देशभरका ३ दर्जन बढी ठाउँमा आज बत्ती नआउने, कहाँ कहाँ जान्छ ? [हेर्नुहोस् तालिका]

शनिवार काठमाडौं उपत्यकाका विभिन्न ठाउँ सहित देशभरका ३ दर्जनभन्दा बढी स्थानमा केही समयका लागि विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ ।  नेपाल विद्युत प्राधिकरणले शटडाउन तालिका नै जारी गरेर विद्युत कटौतिबारे जानकारी गराएको हो  । कहाँ कहाँ जान्छ बत्ति ? हेर्नुहोस् तालिका  

सम्बन्धित सामग्री

झिलिमिली काठमाडौं (फोटो फिचर)

काठमाडौं : नेपालीहरूको दोस्रो ठूलो चाड तिहार अन्तर्गत आज लक्ष्मीपूजा । घर-घरमा धनधान्यकी देवी लक्ष्मीको पूजा गरेर धुमधामसँग मनाईंदै छ।  घरघरमा दीपावली र लक्ष्मीपूजा गरेर मनाइने यो चाडको विशेष रौनक हो।फूल र बत्तीको पर्व पनि हो तिहार। तिहारको पाँच दिन घरघरमा बत्ती र फूलले सजाएर झकिझकाउ बनाइन्छ। यतिबेला फूल र बत्तीको झिलीमिलीले काठमाडौं शहर पनि झलमल्ल बनेको छ।लक्ष्मीपूजाको दिन राजधानी उपत्यकासहित देशभरका सहर चम्किएका छन्। पहिले दियो र मैनबत्ती बालेर गाउँ

झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर दुईको मृत्यु

काठमाडौं, ७ कार्तिक । दीपावलीका लागि झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर धनुषामा आज दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका २२ बसबिट्टी निवासी १९ वर्षीय अमित मिश्र र जनकपुरधाम उपमहानगरपालिका–९ निवासी १४ वर्षीय शिवराज यादव रहेको प्रहरीले जनाएको छ । दुवै जना आफ्नै घरमा दीपावलीका लागि झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट […]

नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल आज हुँदै

काठमाडौं।निर्वाचनका लागि दल र उम्मेदवारको खर्चको सीमा तोकिँदै छ। कोटेश्वर–सूर्यविनायक सडकमा स्मार्ट बत्ती जडान सम्पन्न भएको छ। अधिकांश वाणिज्य बैंकको सेयर मूल्य ३०० भन्दा कम रहेको छ। अमेरिकी सहायक विदेशमन्त्री भाली नेपाल भ्रमणमा आउँदै छिन्। नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल आज हुँदै छ।

रंगशालामा बत्ती निभ्दा नेपाल र मरिसस बीचको खेल रोकियो

काठमाडौं : दशरथ रंगशालामा जारी नेपाल र मरिससविरुद्धको खेल रोकिएको छ। रंगशालामा बिजुली अवरुद्ध हुँदा खेल रोकिएको हो। दोस्रो हाफ सकिने अवस्थामा रंगशालामा रहेको चारवटै 'फल्ड लाइट' निभेपछि खेल अवरुद्ध भएको हो। आयोजकले वैकल्पिक व्यवस्था नगर्दा खेल नै रोकिएको हो। काठमाडौं भरि नै बिजुली निभ्दा रंगशालामा पनि बत्ती निभेको हो।  आज भएको…

तिहारको झिलिमिली काठमाडौं, हेर्नुहोस् तस्बिरमा

तिहार सुरू भएदेखि नै बत्ती बाल्ने क्रम चलिरहन्छ। त्यसमा पनि आज लक्ष्मीपूजाको दिन बिजुलीबत्तीको प्रकाशले सहर नै झिलिमिली देखिन्छ।

खानी विभाग चोक र टुकुचामा ट्राफिक बत्ती जडान

काठमाडौं–काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप प्रविधिमैत्री बनाउनका लागि खानी विभाग चोक र टुकुचामा नयाँ ट्राफिक बत्ती जडान गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न संघसंस्थाको सहकार्यमा आज थप दुई स्थानमा ट्राफिक बत्ती जडान गरेको हो । महाशाखाले खानी विभाग चोकमा एनसेलसँगको सहकार्य र टुकुचामा काठमाडौँ महानगरपालिका–१ को सहकार्यमा ट्राफिक बत्ती जडान गरी सञ्चालनमा ल्याएको […]

काठमाडौं कांग्रेसको नगर अधिवेशन : मतदान स्थगित, भोलि बिहान ९ बजेदेखि हुने

काठमाडौं : नेपाली कांग्रेस काठमाडौंको नगर अधिवेशनको मतदान स्थगित भएको छ। मतदान भोलि बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म राष्ट्रिय सभा गृहमा हुने काठमाडौं कांग्रेसका जिल्ला सभापति कृष्ण बाँनिया सबुजले जानकारी दिए। काठमाडौं महानगरको अधिवेशन राष्ट्रिय सभा गृहमा आज शुरु भएको हो। अधिवेशनको नेता प्रकाशमान सिंहले पानसमा बत्ती बालेर उद्घाटन…

कुमारी बैंकद्वारा नक्साल भगवती स्थानमा ट्राफिक संकेत बत्ती जडान

काठमाडौं । कुमारी बैंक लिमिटेडले महानगरीय ट्राफिक प्रहरीको समन्वयमा काठमाडौं महानगरपालिका वडा नं १, नक्साल भगवती मन्दिर चोकमा ट्राफिक संकेत बत्ती जडान गरेको छ ।बैंकले उक्त ट्राफिक संकेत बत्ती आज आयोजित कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखालाई हस्तान्तरण गरी संचालन गरिएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त ट्राफिक संकेत बत्ती जडान गर्न सहयोग गरिएको जनाएको छ । उक्त ट्राफिक संकेत बत्तीको बैंकका प्रमुख संचालन अधिकृत रामचन्द्र खनाल तथा महानगरीय ट्राफिक प्रहरी महाश

काठमाडौं र भक्तपुरका यी स्थानहरूमा आज दिउँसो बत्ती नआउने [सूचीसहित]

शनिवार काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा विद्युत आपूर्ति अवरुद्ध हुँदैछ ।  नेपाल विद्युत प्राधिकरणले शनिवार सूचना जारी गर्दै शनिवार दिउँसो काठमाडौं र भक्तपुरका विभिन्न ठाउँमा विद्युत अवरुद्ध हुने जनाएको छ । प्राधिकरणका अनुसार बानेश्वर वितरण केन्द्र, चावहिल सब वितरण केन्द्र अन्तर्गतको जोरपाटी फीडरबाट विद्युत प्रवाह रोकिँदा चावहिल चोकदेखि जोरपाटी चोकसम्मको बायाँ भाग, एवन पार्टी प्यालेस, चावहिल चोक, टुसाल, बौद्ध, बौद्ध पिपल, आम्दा, भेनस स्कुल लगायतका स्थानमा शनिवार दिउँसो १ बजेदेखि साँझ ५ बसेसम्म विद्युत प्...