काठमाडौं । काठमाडौ र ललितपुर जिल्लाका विभिन्न स्थानहरुमा भदौ २९ गते शुक्रबारदेखि असोज १ गते सोमबारसम्म विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले एक सूचना जारी गरी टेकु–स्युचाटार ६६ केभी प्रसारण लाइन १३२ केभीमा चार्ज गर्ने कार्यका लागि विद्युत सेवा प्रभावित हुने जनाएको हो । प्राधिकरणका अनुसार भदौ २९ गते शुक्रबार बिहान […]