ट्रान्सफर्मर पड्किएपछि टेकुको शुक्रराज अस्पतालमा विद्युत अवरुद्ध, बिरामी सार्ने तयारी

काठमाडौंः ट्रान्सफर्मर पड्किएपछि काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा विद्युत आपूर्ति अवरुद्ध भएको छ। ट्रान्सफर्मर शुक्रबार बिहान करिब साढे ९ बजे पड्किएको हो। ट्रान्सफर्मर पड्किएपछि अस्पताल र आसपासको क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध भएको छ। जेनेरेटरले धेरैबेर नधान्ने अस्पतालको आइसीयूमा उपचाररत १८ बिरामीलाई अप्ठ्यारो पर्ने देखिएको छ। भर्ना रहेका…

सम्बन्धित सामग्री

आज ललितपुरका विभिन्न ठाउँमा विद्युत अवरुद्ध हुने

ललितपुर – ललितपुरका विभिन्न ठाउँमा आज विद्युत अवरुद्ध हुने भएको छ । पुलचोक वितरण केन्द्रको रिंगरोड फिडर अन्तर्गत नख्खु चोक, बागडोल, धोबिघारा, मालपोखरी, धोबीघाट, नयाँबाटो, सनराइज टावरलगायत क्षेत्रमा ट्रान्सफर्मर जडानको काम गर्नुपर्ने भएकोले विद्युत अवरुद्ध हुने भएको हो । ट्रान्सफर्मर जडानका लागि पुलचोक वितरण केन्द्रक...