शुरू भयो ‘फोर्स लोडसेडिङ’, प्राधिकरणका हाकिम भन्छन् : विगतमा पनि हुन्थ्यो

१४ पुस, काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार साँझ ६ बजेपछि आधा घण्टा विद्युत आपूर्ति अवरुद्ध भयो । धेरैलाई लाग्यो, पछिल्लो समय जस्तै प्राविधिक समस्याले विद्युत आपूर्ति अवरुद्ध भएको होला । नेपाल विद्युत प्राधिकरणका अनुसार सोमबार अन्य दिन जसरी लाइन गएको थिएन, यो ‘फोर्स लोडसेडिङ’ थियो । विगतमा लाइन जाँदा प्राधिकरणले प्राविधिक समस्या मात्रै भएको र […]

सम्बन्धित सामग्री

पाटनमा नयाँ हाकिम आए, पुर्चौडीका हाकिम अख्तियारमा गए

बैतडी । बैतडीका स्थानियतहहरुमा प्रमुख प्रशासकीय अधिकृत सरुवा तिब्र रुपमा हुने गरेको छ । ६ महिना अघि पुर्चौडी नगरपालिकामा आएका प्रमुख प्रशासकीय अधिकृत भानुभक्त भट्टको सरुवा भएको छ भने, पाटन नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत आएकाछन् । पाटनका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माको १महिना अघि मात्रै सरुवा भएकोमा प्रमुख प्रशासकीय अधिकृत विहिन रहेको पाटनमा सेर […] The post पाटनमा नयाँ हाकिम आए, पुर्चौडीका हाकिम अख्तियारमा गए appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बैंक तथा सङ्घसंस्थाको हाकिम हुँ भन्दै ठगी गर्ने एक जना पक्राउ

काठमाडौँ- विभिन्न प्रलोभनमा पारी कैलाली र कञ्चनपुरमा ठगी धन्दा गर्ने एक जनालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा दार्चुला लेकम गाउँपालिका–१ का पदमराज भट्ट रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । प्रनाउ जोशीका अनुसार विभिन्न बैंक तथा सङ्घसंस्थाको हाकिम हुँ भनी आफ्नो वास्तविक परिचय लुकाई कैलाली, कञ्चनपुरलगायत […]

बैंक तथा सङ्घसंस्थाको हाकिम हुँ भन्दै ठगी गर्ने एक पक्राउ

काठमाडाैं । विभिन्न प्रलोभनमा पारी कैलाली र कञ्चनपुरमा ठगी धन्दा गर्ने एक जनालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा दार्चुला लेकम गाउँपालिका–१ का पदमराज भट्ट रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो । प्रनाउ जोशीका अनुसार विभिन्न बैंक तथा सङ्घसंस्थाको हाकिम हुँ भनी आफ्नो वास्तविक परिचय लुकाई कैलाली, […]

हाकिम जिएच : सन्न्यासबाट फर्केर विश्वकप सेमिफाइनलमा

एजेन्सी – हाकिम जिएचका लागि पछिल्लो केहि वर्ष सहज रहेको छैन । आयाक्सबाट चेल्सी आएका उनले राष्ट्रिय टोलीबाट पनि सन्न्यास लिने अवस्था थियो । तत्कालिन प्रशिक्षकसँग राम्रो सम्बन्ध नरहेपछि उनले राष्ट्रिय टोलीबाट बिदा लिएका थिए । सन् २०१९ को अफ्रिका कप अफ नेसन्स (एफ्कन) मा मोरक्को राउन्ड अफ १६ मा बाहिरियो । निकै कमजोर मानिएको […]

प्रहरीको हाकिम हुँ भन्दै ब्यापारीसँग पैसा असुल्दै गर्दा…

विराटनगरमा आफूलाई प्रहरीको हाकिम बताउँदै व्यापारीहरुसंग पैसा उठाउँदै गर्ने एकजनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । व्यापारीसँग रकम माग गरेको अभियोगमा विराटनगर महानगरपालिका २ बस्ने २९ वर्षीय रविन घिमिरेलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । घिमिरेले सोही महानगरपालिका १५ स्थित १ नम्बर ढाटमा घिमिरेले व्यापारीहरुलाई प्रहरीको हाकिम हुँ भन्दै रकम माग गरेको हुँदा ईलाका …

‘प्रहरीको हाकिम हुँ’ भन्दै व्यापारी ठग्ने एक जना पक्राउ

मोरङ– प्रहरीको हाकिम हुँ भन्दै व्यापारीसँग रकम माग गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–२ बस्ने २९ वर्षीय रविन घिमिरे छन् । उनलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।  सोही महानगरपालिका–१५ स्थित १ नम्बर ढाटमा घिमिरेले व्यापारीहरूलाई प्रहरीको हाकिम हुँ भन्दै रकम माग गरेको हुँदा इलाका प्रहरी कार्यालय […]

‘प्रहरीको हाकिम हुँ’ भन्दै ब्यापारीसँग रकम असुलेपछि…

मोरङ,२६ असोज । ‘प्रहरीको हाकिम हुँ’ भन्दै व्यापारीसँग रकम माग गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । व्यापारीसँग रकम माग गरेको अभियोगमा विराटनगर महानगरपालिका–२ बस्ने २९ वर्षीय रविन घिमिरे सोमबार साँझ पक्राउ परेका हुन् । सोही महानगरपालिका–१५ स्थित १ नम्बर ढाटमा घिमिरेले व्यापारीहरुलाई प्रहरीको हाकिम हुँ भन्दै रकम माग गरेको हुँदा ईलाका प्रहरी […]

वर्षा रोकिएपछि जलमग्न भएको भरतपुरको हाकिम चोकमा सरसफाइ

काठमाण्डाै - पानी पर्न रोकिएसँगै जलमग्न भएको भरतपुरको हाकिम चोकमा रहेको बसपार्कमा सफाइ थालिएको छ । गएरातिदेखि परेको वर्षाका कारण चितवनको भरतपुर बसपार्कमा पाँच दलीय गठबन्धनले आयोजना गरेको सभास्थल डुबेपछि जमेको पानीलाई निकास दिन र सरसफाइ गर्न थालिएको हो । रातभर परेको पानीले मञ्च जलमग्न भएको छ । आमसभा स्थललाई सजाइएका झन्डा, ब्यानरहरु पनि डुबानमा परेका छन् । आज सत्ता गठबन्धनले बसपार्कमा संयुक्त चुनावी सभा गर्दैछ । सभालाई सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताले सम्बोधन गर्ने तयारी छ । भरतपुरको हाकिम चोकमा रहे...

एभरेष्ट बैंकद्वारा चितवनको हाकिम चोकमा १०० औं शाखा विस्तार

चितवन । एभरेष्ट बैंक लिमिटेडले चितवनको हाकिम चोक मा आफ्नो १०० औं शाखाको उद्घाटन गरेको छ । एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत जी.के. नेगी र नेपाल उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष राजु श्रेष्ठले संयुक्त रूपमा हाकिम चोक शाखाको उद्घाटन गरे । उद्घाटन समारोहमा प्रमुख कार्यकारी अधिकृत नेगीले हाकिम चोक क्षेत्रका बासिन्दाहरूलाई उच्च गुणस्तरको सम्पूर्ण अत्याधुनिक बैकिङ्ग सेवा प्रदान गराउने आश्वासन दिएका छन् । यसैगरी, बैंकले दाङको घोराहीमा पनि पुस १५ गतेबाट ९९ औं शाखा स्थापना गरी संचालनमा