कर्णाली प्रदेशका पाँच जिल्लामा एकै पटक विद्युत आपूर्ति अवरुद्ध

सुर्खेत । कर्णाली प्रदेशका पाँच जिल्लामा एकै पटक विद्युत आपूर्ति अवरुद्ध भएको छ । आज बिहानैदेखि सुर्खेतसहित पाँच जिल्लामा विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्रले जनाएको छ । कोहलपुर–सुर्खेत ३३ केभीए विद्युत प्रसारण क्षेत्रमा रुखका हाँगाबिगाहरु काट्नुपर्ने भएकाले विद्युत अवरुद्ध भएको सुर्खेत वितरण केन्द्रका प्रमुख टंकराज गिरीले जानकारी दिनुभयो । बर्खायाममा […]